फिचर

khotang first online news- features

खोटाङ ४ जेठ । विभिन्न जातजाती, भाषाभाषी, राजनीतिक आस्था, संस्कार सँस्कृति र धर्म पर्वको मिलन केन्द्र हो– खोटाङ । तर त्यहीँ खोटाङमा खानेपानीमा समेत विभेद छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर, तपाई हलेसी तुवाचुङ नगरपालिकास्थित वडा–३ च्यास्मिटार, बालम्बारी पुग्नु भयो भने कसैले सरकारी योजनाको पानी पिइरहेको त कसैले...
खोटाङ मंसिर–२८, खोटाङ आवत–जावत गर्ने वस तथा जीपका चालक तथा सहचालकहरुलाई प्रशिक्षणका पोशाक उपलव्ध गराईएको छ । खोटाङ यातायात प्रा.लि.ले आफ्नो संस्थामा आवद्ध सवारी साधनका चालक र सह–चालकलाई प्रशिक्षण दिनका साथै पोशाक उपलब्ध गराएको हो । यातायात प्रा.लि.ले आफ्नो प्रथम साधारणसभा तथा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर शुक्रबार चालक...
काठमाडौं । खोटाङ जिल्ला निवासी इमान्दार तथा मेहनती छवि कमाएका गोपालचन्द्र राई नेपाल आयल निगम कर्मचारी संघ (अधिकारीक ट्रेड यूनियन) को अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सकिएको एकताको आठौं अधिवेशनबाट राई सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि पहिलो पटक...
खोटाङ भदौ–३, निरन्तरको ताकेता र खवरदारीपछि खोटाङस्थित साप्सुखोला पक्की पुल निर्माण सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको सिमानामा पर्ने साप्सुखोला पुल म्याद गुज्रिएको २१ महिनापछि निर्माण सम्पन्न भएको हो । १८ महिनाभित्र पूरा गर्नेगरि २०७३ वैशाखमा ठेक्का लागेको साप्सुखोला पुल निर्माणको काम हालै...
खोटाङ असार–२८, खोटाङमा तीन दिनदेखि परेको लगातारको वर्षासँगै गएको पहिरोका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका एक सय भन्दा बढी घरहरुमा क्षति पुगेको छ । बर्षा तथा पहिरोका कारण १५ वडा रहेको नगरपालिकाका सय बढी घरहरुमा क्षति पुगेको मेयर दिपनारायण रिजालले बताउनुभयो । मेयर रिजालका अनुसार नगरभित्रका तीन परिवारका घरमा बस्नै...
खोटाङ बैशाख–१४, कला, साहित्य तथा सङ्गीतको प्रबद्र्दन र बिकासमा क्रियाशील टेम्के तुवाचुङ प्रतिष्ठानले आफ्नो पाँचौं बार्षिक उत्सब खोटाङको बाक्सिलामा मनाउने तयारी गरेको छ । जिल्लाको भाषा, संस्कृति तथा खेलकूद क्षेत्रको समेत संरक्षण, सम्बद्र्दन र बिकासमा जुटेको प्रतिष्ठानले बैशाख २१ गते जिल्लाको केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा भब्यताका साथ बार्षिकोत्सब मनाउने तयारी...
रामधन राई/खोटाङ चैत्र–२८, खोटाङमा हालै सम्पन्न बाक्सिला गोल्डकप फुटबल प्रतियोगितामा खार्मीले उपाधी मात्र कब्जा गरेनन्, अनुशासित टीमको बिल्ला पनि प्राप्त गरे । उक्त रनिङ गोल्डकपको दशौं संस्करणमा रेफ्रीमाथि हातपातदेखि प्रतियोगितामा सहभागी फुटबल क्लबलाई प्रतिबन्ध लगाउने कार्य समेत भएको सन्दर्भमा खारम्बु स्पोर्टस क्लब खार्मीले अनुशासित र उत्कृष्ट खेलाडीको ट्रफी समेत हात...
खोटाङ भदौ–२१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने पक्की पुल उद्घाटन भए पनि ज्यामीहरुले ज्याला पाएका छैनन् । दुई स्थानीय तह जोड्ने साप्सु खोला(दोश्रो) पुल निर्माण भई सञ्चालनमा आए पनि कामको ज्याला नपाएको कामदारहरुको गुनासो छ । निर्माण कम्पनी गजुरमुखी/हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिवाट ३० भन्दा वढी...
खोटाङ भदौ–१२, ‘लौ आयो है राजेशपायलको गाउँको नास्पाती आयो है....’, ‘बुइपाको नास्पाती सकियो है, बुइपाको नास्पाती सकियो है...!’ दिक्तेलवजारको हाटडाँडामा हरेक बुधवार र शनिवार लाग्ने हटियामा को–को के–के वोलिरहेका छन् भन्ने ठम्याउन निक्कै हम्मे पर्छ । विहान ६ बजेदेखि भरेली हुने वजारमा माहुरी भन्केको जस्तो आवाज सुनिन्छ । त्यस्तैवीच, चर्चित गायक...
खोटाङ फागुन–२४, राज्यले एकै प्रकृतिको श्रमिकलाई समान ज्याला दिनुपर्ने प्रावधान वनाए पनि खोटाङमा महिला र पुरुष श्रमिकको ज्यालामा विभेद पाईन्छ । श्रम ऐन २०७४ को परिच्छेद ७ दफा २८ मा उल्लेख गरिएको व्यवस्था अनुरुप समान कामको लागि लिङ्गको आधारमा ज्यालामा भेदभाव गर्न नपाईने भए पनि जिल्लाका महिला श्रमिकको लागि...