Home फिचर

फिचर

khotang first online news- features

खोटाङ पुष–१६, ‘झम्के मायालु’ वोलको लोक आधुनिक गीतवाट जमेका जानुका राई र निश्चल राई फेरि‘उभौली मेलामा’ भेट भएका छन् । किराती मौलिक–साँस्कृतिक गीत गायनमा बढी खुल्ने जानुका र निश्चलको स्वर रहेको ‘उभौली मेला’ शीर्षकको गीति भिडियो उधौली चाड अर्थात पुष १५ गते सार्वजानिक भएको हो । (सार्वजानिक कार्यक्रम :सुम्निमा कलेक्सन ललितपुर) सुम्निमा...
काठमाडौं । नेकपाका नेता तथा सांसद विशाल भट्टराईले दशैं भत्ता बापतको रकम फिर्ता गरेका छन् । हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसरमा गृह जिल्ला खोटाङ पुगेका सांसद भट्टराईले संघीय संसद सचिवालय काठमाडौंलाई एक पत्र लेखेर आगामी महिनाको तलबबाट दशैं भत्ता बापतको रकम फिर्ता गर्न भनेका छन् । ‘हामी सबैले आ–आफ्नो...
खोटाङ असोज–२१, ‘विहान र वेलुका चाँही म फर्ममै तल्लिन हुन्छु ।’ विरेन्द्र ढकाल भन्नुहुन्छ–‘९ वजेपछि वडा कार्यालयमा जान्छु अनि वेलुकी फर्किएर वाख्राकै स्याहार सुसारमा ।’ खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकालको पहिलो प्रथमिकता भनेकै जनताको सेवा अर्थात वडाका नागरिकको काम । दिनभरी जनताको सेवामा खटिने ५० वर्षिय...
खोटाङ असोज–५ खोटाङस्थित खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएपछि स्थानीयले खुशियाली मनाएका छन् । अन्धकारमा बस्दै आएका वाप्लुखावासीले विद्युत आएपछि साँस्कृतिक झाँकी तथा भोजभतेरसहित खुशीयाली मनाएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले विनियोजन गरेको ७५ लाख र नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको एक करोड रुपैंयाँ बराबरको...
केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ । विद्युत् अभावमा गत चैतदेखि अवरुद्ध टेलिफोन टावर मर्मतपछि केन्द्रीय प्रशारण लाइनको विद्युत्...
बिशाल भट्टराई (प्रतिनिधिसभा सदस्य)  खोटाङ जिल्लाको दक्षिणमा रहेको प्राकृतिक पोखरी बाराह ताल यसपटक पानी भरिएर करीब पुरानै स्वरुपमा फर्किएको देख्दा खुशीको सीमा रहेन् । यो तालको आकर्षण थप्न र पर्यटन पूर्वाधार बिकास गर्न गुरुयोजना बनाउनुका साथै संघीय, प्रदेश र स्थानीय सरकारको पहलमा केही कामहरु पनि धमाधम भैरहेका छन् । यदि हामीले परिकल्पना...
काठमाडौं । खोटाङका दुई व्यक्तित्व हालै नेपाल सरकार तथा अर्धन्यायिक दुई निकायमा नियुक्त भएका छन् । युवा तथा साना ब्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोका नियुक्त भएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका रोकालाई नेपाल सरकार मन्त्रीपरिषद बैठकले गत सोमबार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको हो । उनले हालै चीनको राजधानी...
खोटाङ भदौ–२, जिल्ला तथा राष्ट्रिय स्तरमा हुने विभिन्न गायन प्रतियोगितामा उपाधी नजिक पुग्दै–चुक्दै आएका युवा गायक प्रदिप राईले आफ्नो पहिलो गीतमार्फत सांगीतिक छालमा छलाङ मारेका छन् । हालै मात्र रेकर्ड भई भिडियोसहित सार्वजानिक भएको ‘साप्सुको छल्को’ वोलको गीतले राईको गायन यात्रालाई मूलधारमा ल्याएको हो । दर्जनौं गायन प्रतियोगिताहरुमा निर्णायकहरुको मन...
साउन–६ खोटाङ                                                                                           (हङकङमा सम्मान ग्रहण...
खोटाङ । खर वा फुसको छाना विस्थापित गर्न खोटाङका २३८८ घरलाई निःशुल्क जस्तापाता उपलब्ध गराइने भएको छ । केन्द्र सरकारको सहरी विका मन्त्रालय अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खोटाङ जिल्लाका दुइ हजार तीन सय अठासी घरधुरीमा खर वा फुसको छाना विस्थापित गरी जस्तापाता लगाइने भएको हो । खोटाङका सांसद विशाल...