17.1 C
Kathmandu
Wednesday, December 11, 2024
Home फिचर

फिचर

khotang first online news- features

काठमाडौं/मंसिर । व्यवस्थापिका संसद अन्तर्गतको प्रतिनिधिसभा सदस्य विशाल भट्टराई हत्तपत्त रिसाउन्नन् । कोहीप्रति कटाक्ष पनि गरि जाँदैनन् । अक्सरका रुपमा उनको रिस पोखिने गर्दछ । पछिल्लो पटक विकास निर्माणको ठेक्का लिएर वर्षौसम्म निर्माण नगर्ने ठेकेदारमाथि उनको रिस पोखिएको छ । सांसद भट्टराईले वर्षौ अघिदेखि ठेक्का लिएर निर्माण नगर्ने गौरीपार्वती निर्माण...
खोटाङ २४ मंसिर । सँधै झैं सांसद भट्टराई आफ्नै काममा व्यस्त थिए । त्यसै क्रममा साकेला गाउँपालिका खिदिमाका वडा अध्यक्षको फोनको घन्टी बज्यो उनको मोबाइलमा । फोन रिसिभ गर्दै सांसद भट्टराईले वडा अध्यक्षलाई सोधी हाले,– ‘कता हुनुहुन्छ वडाध्यक्ष ज्यू ।’ वडा अध्यक्ष मणिकुमार राईले खुसी मुद्रामा जवाफ फर्काए– ‘आज...
खोटाङ ९ जेठ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको बाझेच्यानडाडाँ–दिक्तेल सडक खण्डमा सडक निर्माणमा ब्यापक ढिलासुस्ती र गुणस्तरहिन काम भइरहेको पाइएको छ । ठेकेदार कम्पनीहरुले गुणस्तरहिन काम र ढिलासुस्ती गरिरहँदा सरकारी पक्षले चासो समेत नदिएको पाइएको छ भने ठेक्का लिएर ठेकेदारहरुले महिनौंसम्म काम नगर्दा समेत जनप्रतिनिधि तथा सरकारी पक्ष मौन छन्...
खोटाङ पुष–३ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सिसी क्यामेरा जडान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलवजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यले बजारको मुख्य–मुख्य चौकमा सिसी क्यामेरा जडान गरिएको हो । बजार क्षेत्रमा गरिने जथाभावी पार्किङ, यत्रतत्र राखिने निर्माण सामग्री, सडक पेटीमा व्यापारिक सामान...
   – धनचन्द्र राई    राज्यको बृहत्तर रुप नै सङ्घीय संरचना हो । एउटा देशभित्रको स्वेच्छिक र ऐच्छिक स्वतन्त्रताको बलियो कम्बिनेसन हो सङ्घीय ब्यबस्था । संसारमा राज्य निर्माणको इतिहास हेर्ने हो भने मान्छेको समुह बिकास सँगसँगै सामुहिक ब्यवस्थापनको कुरा आउँछ । त्यस्तै बिभिन्न बैचारिक समुह, भौगोलिक समुहका ब्यबस्थापनबाट संघिय ब्यबस्थाको...
खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत भाेजपुर-दिक्तेल सडक खण्ड मर्मत तथा विस्तार भइरहेको स्थानमा नै अज्ञात समूहले चार वटा स्काभेटरमा आगजनी गरेका छन् । गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटरमा आगजनी भएको हो । प्रोजेक्ट म्यानेजर इन्जिनियर हिमाल पौडेलले गएराती अज्ञात समूहले लम्सेखोला र पंखु खोलाको बिच भागमा राखेको ३...
काठमाडौं २ फागुन । सरकारले खोटाङका पाँच स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँसभा तथा नगरसभाबाट प्राप्त सिफारिस तथा प्रदेश मार्फत आएको सिफारिसका आधारमा नाम र केन्द्र हेरफेर गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक परिपत्र जारी गर्दै...
खोटाङ ९ जेठ । मध्य पहाडी राजमार्ग अन्तर्गतको साम्सु खोला पुल जुनसुकै बेला पनि बगाउने खतरा देखिएको छ । वर्षाको समयमा जुनसुकै बेला ठूलो बाढी आउने भएको र त्यस खोलामा होचो पुल बनाएको कारण जतिसुकै बेला पनि बगाउने खतरा देखिएको हो । चार नम्बर प्याकेजमा पर्ने उक्त पुल रमण गोल्डेन...
खोटाङ असार–२३, खोटाङस्थित साकेला गाउँपालिका–३ खिदीमाको रमणीयस्थल तावा भञ्ज्याङमा १ नम्बर प्रदेशकै नमूना ताल निर्माण गरिने भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीय स्थलमा प्रदेश सरकार र गाउँपालिकाको आर्थिक लगानी हुने गरी कृतिम ताल निर्माणको प्रक्रिया थालिएको हो । समुन्द्री सतहदेखि २ हजार मिटरको उचाईमा रहेको तावा भञ्ज्याङमा...
सुरमान राई एक प्रतिनिधि किसान हुनुहुन्छ । जसले २०४४ सालदेखि नै व्यवसायिक रुपमा अदुवा खेति सुरु गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका ७० वर्षिय सुरमान हाल काम गर्न सक्नुहुन्न । कुनै समय पन्ध्र क्विण्टलसम्म अदुवा उत्पादन गरेर जिल्लाका विभिन्न क्षेत्रमा खपत गराउनुहुने उहाँ हाल दमको विरामीले घरैमा थलिनुभएको...