फिचर

khotang first online news- features

रामधन राई /खोटाङ असोज–१९, समृद्दि नारा र कुराले नभई कामले सम्भव हुन्छ । यही वुझाई राख्नुहुने खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का वडाध्यक्ष विरेन्द्र ढकाल  दिनभरी जनताकै काममा व्यस्त रहनुहुन्छ । वाँकी समय अर्थात साँझ–विहान भने उहाँ आयआर्जनमुलक कार्यमा ब्यस्त रहनुहुन्छ । वडाध्यक्ष ढकालको पहिलो कार्य जनताको काम हो भने दोश्रो...
खोटाङ साउन–१४, नेपाली गीतसंगीतको भुगोलमा ठूलो हिस्सा ओगट्न सफल खोटाङको भुमिले फेरि अर्की एक प्रतिभालाई जन्म दिएको छ । ऐसेलुखर्क गाउँपालिका, वाकाचोलकी १२ बर्षिया कन्चन राई रावा जस्तै कन्चन आवाजका साथै जादुमयी गायकी कला लिएर सांगीतिक क्षेत्रमा उदाउनुभएको हो । राम्ररी मुख नलाग्दादेखि नै गीत गाउन थाल्नुभएकी कन्चनले हालसम्म आफ्नो...
खोटाङ असार–३१,  लोकसेवा आयोगको विज्ञापन सच्यान माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्ले एकै दिन दिक्तेलका नौं स्थानमा कोणसभा गरेको छ । संविधानको भावना र मर्म विपरीत आयोगले विज्ञापन खुलाएको भन्दै बिरोधमा उत्रिएको महासंघको नेतृत्वमा मंगलबार एकैसाथ दिक्तेलको ९ स्थानमा कोणसभा गरिएको हो । आदिबासी, जनजाति,...
काठमाडौं १३ चैत । जिल्लाको दश स्थानीय तहमा महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षण अनुसार सबै स्थानीय तहमा बेरुजु र बेतिथिका चाङ फेला परेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा त खर्च गरेको विल भरपाईको कर कट्टी समेत नगरेको फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले कर...
काठमाडौं । खोटाङ निवासी चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीबाट अन्य भौतिक क्षति पनि भएको छ । गायक राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको...
खोटाङ भदौ–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हटियामा विक्रीका लागि पु¥याईएका कृषि उपज घर फर्काउन नपर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेलवजारस्थित बुधवार र शनिवार लाग्ने हटियामा कृषकले पु¥याएका उपज विक्री नभए पनि नगरपालिकाले खरिद गरिदिने भएको हो । उत्पादन गरिए पनि वजार नपाउँदा निराशा वन्ने गरेको...
खोटाङ — चन्द समूहले जिल्लाका अधिकांश स्थानीय तह तथा विद्यालयहरुमा चन्दा आतङ्क मच्याएका छन् । जनताको शासन व्यवस्था ल्याउन सबैले सहयोग गर्नु पर्ने भन्दै चन्दा दिन उर्दी जारी गरेका हुन् । जिल्लाका विभिन्न पालिकाहरुबाटै चन्दा असुलेको खुलासा समेत भएको छ । केही पालिकाले एक लाख रुपैयाँसम्म चन्दा दिएको स्रोतले बताएको...
काठमाडौं २४ भदौं । केन्द्रमा नै पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणापछि नेकपा खोटाङ कमिटी एकताका लागि खोटाङे नेताहरु निक्कै ताते । उनीहरुले मूलभूत विषय समेत टुंग्याए तर मूल नेतृत्वमा सफलता हात पार्न सकेनन् । एकताका लागि सबै सहमति जुटिसकेको खोटाङमा नेतृत्व कसले...
खोटाङ माघ–५, पहिरोले बगाएर बिग्रिएकाे खोटाङस्थित मनमायाँ राई खानीडाँडा विमानस्थलमा निर्माण भईरहेको पर्खाल गुणस्तरहीन पाइएको छ । गत जेठ १ गते दिउँसोको वर्षासँगै आएको भलपानीले विमानस्थलको दक्षिणपूर्वी भाग पहिरोले बगाएपछि निर्माण भईरहेको पर्खाल पर्खाल निर्माणमा प्रयोग गरिएको बालुवा लगायत निर्माण सामग्री कमसल पाइएको छ भने काममा समेत ढिलासुस्ती हुने गरेको...
रामधन राई खोटाङ २३ मंसिर । खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका व्यवसायिक कुखुरा फार्मका कुखुराहरु धमाधम मर्न थालेका छन् । स्थानीय मुनाल कार्कीको खोटाङ हलेसी एग्रीकल्चर एण्ड लाइभस्टक प्रालि अन्तरगतको फर्ममा पालिएका कुखुरा दैनिक रुपमा मर्न थालेको हो । ११ हजार कुखुरा रहेको फर्ममा मंसिर १९ गते यता ६ हजार...