27.1 C
Kathmandu
Sunday, April 14, 2024

फिचर

khotang first online news- features

खोटाङ असार–५, स्थानीय तह तथा सर्बसाधारण नागरिकले पटक–पटक ताकेता र खबरदारी गर्दा पनि खोटाङस्थित दिक्तेलबजारकोे सडक ढलान कार्य सुचारु हुन सकेको छैन । निर्माण कम्पनीले बजारबीचमा अलपत्र छाडेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा स्थानीयले पटक–पटक ताकेता गरे पनि ढलान कार्य सुचारु नगरिएको हो । सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको...
खोटाङ फागुन–८, खोटाङका सवै जसो स्थानीय तहहरुले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं उत्पादनमा बढावा दिने कार्यक्रम अघि सारेका छन् । व्यवसायिक कृषिका लागि अनुदान तथा सीप–तालिमको अवसरदेखि बीउ–बीजन वितरणमा समेत अग्रसर स्थानीय तहका कृषकहरुले वजार अभावमा आम्दानी भने हासिल गर्न सकेका छैनन् । रावाबेंसी गाउँपालिका–२ खार्पाका ६० बर्षिय बृद्द सारदाप्रसाद पोखरेलको...
काठमाडौं । खोटाङको दक्षिण भेगमा निर्माणमा ढिलाई हुँदै आएको दिक्तेल र उदयपुर जोड्ने फोक्सिङटारको पुल निर्माणका विषयमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा छलफल भएको छ । निर्वतमान सांसद बिशाल भट्टराईको पहलमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङको कार्यकक्षमा उनकै उपस्थितिमा सांसद रामकुमार राई, अर्जुन राईसहितको सर्वदलीय...
काठमाडौं । खोटाङ साकेला गाउँपालिका वडा नम्बर एक निवासी एक वृद्धाले कुटपिटको घटनाको ५ वर्षपछि क्षतिपुर्ति पाउने बाटो खुलेको छ । राष्ट्रिय मानव अधिकार आयोगले ती वृद्धालाई ५० हजार क्षतिपुर्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सिफारिस गरेको छ । बोक्सीको आरोपमा ७३ वर्षिया वृद्धाको २०७३ साल जेठ १३ गते...