खोटाङ । खप्तडी बुढाथोकी सेवा समाज खोटाङ जिल्लाको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

केन्द्रिय अध्यक्ष गणेश बुढाथोकीको प्रमुख आतिथ्यमा समाजको साधारण सभा साकेला गाउँपालिकास्थित वडा नम्बर एकमा मिति २०८० चैत ३ गते सम्पन्न भएको हो ।

साधारण सभाले बरिष्ठ उपाध्यक्ष र सहसचिव पद थप समेत गरेको छ ।