फिचर

khotang first online news- features

–लडाईंका कथा भूमिगत मूलधारबाट राजनीतिक लय समाउनुभएका खोटाङ चिप्रिङका देवान चाम्लिङ(पृथ्वी)सँग लडाईंका थुप्रै अनुभव र भोगाईहरु छन् । खोटेहाङ गाउँपालिका–५ का चाम्लिङसँग १० बर्षे शसस्त्र जनयुद्द ताकाका लडाईं तथा हार–जीतभित्र समेटिएका ज्युँदो कथाहरु रहेका छन् । हाल नेकपा खोटाङका अध्यक्ष रहनुभएका चाम्लिङ जनयुद्दका घटनाहरु सुनाउन उति चाख मान्नुहुन्न–‘अहिले युद्दका कुरा गर्दा...
खोटाङ जेठ–२५, खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ–जायजुममा बृहत साकेला सिली नाच सहित सामुहिक चुाला पुजा गरिएको छ । किरात राई समुदायको उद्गम थलो मानिने तुवाचुङ–जायजुममा शनिबार बिभिन्न जिल्लाका किरात राई समुदाय भेला भई साकेला सिली प्रदर्शन गर्नुका साथै सामुहिक चुला पुजा गरिएको हो । धार्मिक ऐतिहासिक पर्यटकीय स्थलमा पितृको सम्झना...
खोटाङ पुस–१३, खोटाङको दिक्तेलवजारमा सुरु भएको बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागी तथा अवलोकन गर्नेको भीड लागेको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले आगामी शुक्रवार(आज)देखि सुरु भएको नवौं कृषक दिवस तथा कृषि मेला प्रदर्शनीमा जिल्लाका सहभागी तथा अवलोकन गर्नेको भीड लागेको हो । कृषि व्यवसायको...
खोटाङ भदौ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित वनाउन अनुगमनलाई तीव्र वनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलवजारलाई केन्द्रीत गर्दै अनुगमन तीव्र वनाएको हो । पछिल्लो समय उपभोक्ता हित संरक्षण तथा सडक व्यवस्थापनलाई मध्येनजर गर्दै दिक्तेलवजारमा निरन्तर अनुगमन गरिरहेको छ । नगरपालिकाले गठन गरेको आधिकारिक अनुगमन टोलीले शुक्रवार अनुगमन गर्दै...
खोटाङ माघ–२८, खोटाङको दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थल कालोपत्रेसँगै सुचारु भएपछि स्थानीय हर्षिन भएका छन् । खोटेहाङ गाउँपालिका–४ बडकादियालेस्थित विमानस्थलको कालोपत्रेको काम सकिएपछि सोमवार परीक्षण उडान गरिएसँगै स्थानीय हर्षित भएका हुन् । नेपाल नागरिक उड्यान प्राधिकरणको नौ करोड २५ लाख २९ हजार रुपैंयाँमा कालोपत्रेको काम सम्पन्न भएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायतका...
खोटाङ साउन–२,  अवरुद्ध सडक खुल्न नसक्दा काठमाण्डौं–खोटाङ दिनमा दुई पटकसम्म  हेलिकोप्टर चार्टर भईरहेको छ । बाढी–पहिरोका कारण अवरुद्द सडक खुल्न नसक्दा आकस्मिक कार्यका लागि यात्रुहरुले  २ लाखदेखि २ लाख २० हजार रुपैंयाँ तिरेर हेलि चार्टर गरिरहेका छन् । आकस्मिक कार्यका यात्रुले मंगलवारदेखि विहिवारसम्म ५ पटक काठमाण्डौं–दिक्तेलवजार हेलिकोप्टर चार्टर गरिसकेका छन् ।...
खोटाङ । खर वा फुसको छाना विस्थापित गर्न खोटाङका २३८८ घरलाई निःशुल्क जस्तापाता उपलब्ध गराइने भएको छ । केन्द्र सरकारको सहरी विका मन्त्रालय अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खोटाङ जिल्लाका दुइ हजार तीन सय अठासी घरधुरीमा खर वा फुसको छाना विस्थापित गरी जस्तापाता लगाइने भएको हो । खोटाङका सांसद विशाल...
खोटाङ पुष–५, फोक्सिङटारस्थित सुनकोसी नदीको अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङ र तराईको सिधा यातायात सुचारु भएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्नेे फोक्सिङटारमा गत मङ्सिर १७ देखि पुनः जडानको काम थालिएको बेलिब्रिज बुधबारबाट सञ्चालनमा ल्याइएपछि खोटाङ र तराई जोडिने छोटो मार्ग सुचारु भएकोे हो । फोक्सिङटारमा...
काठमाडौं । जिल्लाको सदरमुकाम दिक्तलेको सडक कालोपत्रे हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ दिक्तेल बजार पिच हुने भएको हो । सांसद विशाल भट्टराईले अर्थ मन्त्रालयले यस बर्षका लागि पाँच करोड बजेट उपलब्ध गराएको जानकारी दिए । जम्मा पन्ध्र करोडको लागत रहेको बजार ढलानलाइ अर्को वर्ष...
खोटाङ माघ–४, सानै उमेरदेखि गायनमा स्वर वसाएकी खोटाङकी गायिका अर्जुना राई पूर्वेली दोहोरी गीति भिडियो लिएर सांगीतिक वजारमा उत्रिएकी छिन् । आफुलाई गायनमा स्थापित गर्ने दृढ संकल्प गरेकी अर्जुनाले अन्ततः आफ्नै स्वर मिसिएको ‘सम्झनामा आईरन्छौ’ वोलको गीति भिडियो श्रोता दर्शकवीच लिएर उभिएकी छिन् । ‘सम्झनामा आईरन्छौ सपनीमा तिमी...’ गायक शुभम...