फिचर

khotang first online news- features

खोटाङ चैत्र-१, खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल हलेसी नजिकै रहेको रक गार्डेन(ढुंगे बगौंचा)मा पर्यटकको आकर्षण बढेको छ । प्राकृतिक रुपमै आकर्षक आकृतिका ढुंगाहरु रहेको स्थललाई ‘रक गार्डेन’को रुपमा बिकास गर्न सुरु गरिएपछि पर्यटक आकर्षित बनेका हुन् । हलेसी तुवाचुङ नगरपालिकास्थित हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थलदेखि करिब आधा घण्टा पैदल हिँडेर...
खोटाङ फागुन–८, खोटाङका सवै जसो स्थानीय तहहरुले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं उत्पादनमा बढावा दिने कार्यक्रम अघि सारेका छन् । व्यवसायिक कृषिका लागि अनुदान तथा सीप–तालिमको अवसरदेखि बीउ–बीजन वितरणमा समेत अग्रसर स्थानीय तहका कृषकहरुले वजार अभावमा आम्दानी भने हासिल गर्न सकेका छैनन् । रावाबेंसी गाउँपालिका–२ खार्पाका ६० बर्षिय बृद्द सारदाप्रसाद पोखरेलको...
खोटाङ माघ–२७, ‘देशै रमाईलो’ भन्दै डुम्रेका मगर युवायुवती हुर्रामा रमाईरहँदा दम्कुमा साकेलाको ढोल झ्याम्टा गुन्जिरहेको थियो । यता, देउराली मावि नजिकैको वडा कार्यालयस्थित प्राङ्गणमा एकै खालको सारी चोलीमा संगिनी रमाईरहेको देखिन्थ्यो । ‘देउराली देवि र बुद्दको गुम्वा डाँडैमा स्कुल, हे मेरा संगी, कटहरे बेंसीको हरियो फाँट तीन महिने कमाई भित्रिन्छ हजुर संगी अन्नको भण्डार...
खोटाङ माघ–१७ ‘कल्कलाउँदो एक निर्दोष मुस्कान मुस्कुराएको  आमाको पुरानो एक थान फोटो  अथवा  आमाको जवानीको तासफोटो सुरक्षित छ मसित  म अहिले आमाको तासफोटोमा आफुलाई हेरिरहेकी छु ।’ कविता संग्रह ‘आमाको तासफोटो’मा समेटिएको सोही शीर्षक कविताको अन्तिम हरफ हो यो । साहित्यकार/कवियत्री सुष्मा रानाहँमाले दक्षिण कोरियामा रहेर नेपाली साहित्यिक मनहरुमा ‘आमाको तासफोटो’ प्रतिबिम्वित गराउनुभएको छ...
खोटाङ माघ–१०, व्यवसायिक कृषिलाई बढावा दिन योगदान पु¥याउने खोटाङका युवा कृषक तथा जनप्रतिनिधि गंगा विकले उच्च (हाईटेक)प्रबिधि अपनाई कृषि व्यवसाय सुरु गर्नुभएको छ । १७ बर्ष अघिदेखि टनेलभित्र गोलभेँडा उत्पादन गर्दै डोकोमार्फत दिक्तेलवजार पु¥याई कृषिमा ब्यवसायिकता खोज्न सुरु गर्नुभएको विकले करिव ४५ लाख रुपैंयाँ लागतमा हाईटेक प्रविधि अपनाउनुभएको हो...
जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो । वडा नं ४ डम्बर्खुशिवालयबाट शुरुआत गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा...
खोटाङ पुष–१६, ‘झम्के मायालु’ वोलको लोक आधुनिक गीतवाट जमेका जानुका राई र निश्चल राई फेरि‘उभौली मेलामा’ भेट भएका छन् । किराती मौलिक–साँस्कृतिक गीत गायनमा बढी खुल्ने जानुका र निश्चलको स्वर रहेको ‘उभौली मेला’ शीर्षकको गीति भिडियो उधौली चाड अर्थात पुष १५ गते सार्वजानिक भएको हो । (सार्वजानिक कार्यक्रम :सुम्निमा कलेक्सन ललितपुर) सुम्निमा...
काठमाडौं । नेकपाका नेता तथा सांसद विशाल भट्टराईले दशैं भत्ता बापतको रकम फिर्ता गरेका छन् । हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसरमा गृह जिल्ला खोटाङ पुगेका सांसद भट्टराईले संघीय संसद सचिवालय काठमाडौंलाई एक पत्र लेखेर आगामी महिनाको तलबबाट दशैं भत्ता बापतको रकम फिर्ता गर्न भनेका छन् । ‘हामी सबैले आ–आफ्नो...
खोटाङ असोज–२१, ‘विहान र वेलुका चाँही म फर्ममै तल्लिन हुन्छु ।’ विरेन्द्र ढकाल भन्नुहुन्छ–‘९ वजेपछि वडा कार्यालयमा जान्छु अनि वेलुकी फर्किएर वाख्राकै स्याहार सुसारमा ।’ खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकालको पहिलो प्रथमिकता भनेकै जनताको सेवा अर्थात वडाका नागरिकको काम । दिनभरी जनताको सेवामा खटिने ५० वर्षिय...
खोटाङ असोज–५ खोटाङस्थित खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएपछि स्थानीयले खुशियाली मनाएका छन् । अन्धकारमा बस्दै आएका वाप्लुखावासीले विद्युत आएपछि साँस्कृतिक झाँकी तथा भोजभतेरसहित खुशीयाली मनाएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले विनियोजन गरेको ७५ लाख र नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको एक करोड रुपैंयाँ बराबरको...