फिचर

khotang first online news- features

खोटाङ चैत्र–१०,  खोटाङस्थित रावाबेंसी गाउँपालिकाको प्रमुख लिलानाथ निरौला लगायतको जनप्रतिनिधि समक्ष स्थानीयको प्रश्न, गुनासो तथा सुझाबको ओईरो लागेको छ । स्थानीय तह कार्यान्वायनमा आएपछि गाउँपालिकामा पहिलो पटक आयोजित सार्बजानिक सुनुवाई कार्यक्रममा गाउँपालिका प्रमुख निरौला लगायतका जनप्रतिनिधि समक्ष चित्त नबुझेको कुराहरु धक फुकाएर राखेका हुन् ।  गाउँपालिकाको कार्यालयमा आयोजित सार्बजानिक सुनुवाई कार्यक्रममा...
 खोटाङ फागुन–२९,  मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ र भोजपुर जोड्ने दिक्तेल–चखेवा सडक खण्ड कालोपत्रको कामलाई गुणस्तरीयता दिन स्थानीयले खबरदारी गरिरहेका छन् । ठेकेदार कम्पनी रमण गोल्डेन गुड जेबीले कालोपत्रेको जिम्मेवारी लिएको उक्त सडकका लागि मुआब्जा समेत नपाएका स्थानीयले सडक गुणस्तरीय बनाउन रखवारी गरिरहेका हुन् ।  एक अर्ब ९ करोड १९ लाखको...
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थलमध्ये एक हो । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ ।  हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ ।...