फिचर

khotang first online news- features

काठमाडौं १५ वैशाख । सरकारले कोरोना भाइरस धेरै नफैलियोस् भनेर गत ११ चैत्र २०७६ देखि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक २५ वैशाखसम्म थप गरेको छ । लकडाउनका समयमा पशुपतिमा समेत सुनसान देखिएको छ । मलामी थोरै आउने भएपछि पशुपति सुनसान देखिएको छ । पशुपतिमा बादरहरु समेत निराशिए जस्तै...
खोटाङ बैशाख–५, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाले शहरमा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीका लागि राहतको प्याकेज ल्याएको छ । गाउँपालिकावाट काठमाडौं, बिराटनगर, धरान लगायत जिल्लाभन्दा बाहिरका शहर बजारमा ‘लकडाउन’को मार खेपिरहेका श्रमिक तथा विद्यार्थीहरुका लागि गाउँपालिकाले डेरा–डेरामै राहत पु¥याईदिने प्याकेज ल्याएको हो । सरकारले लगाएको ‘लकडाउन’का कारण शहर बजारमा बिचल्नीको अवस्थामा पुगेका...
खोटाङ चैत्र–२९, भिजिट भिसामा यूएई पुगेको अवस्थामा ज्यान गुमाएका खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदिप तामाङको शव स्वदेश ल्याउन समस्या भएको छ । गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्काउन समस्या भएको हो । कम्पनीमा आवद्ध हुनु...
खोटाङ, २८ चैत । खोटाङमा ‘राहत सामग्री एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति बैठकले यस्तो निर्णय गर्दै जथाभावी राहत वितरण गर्न रोक लगाएको हो । विभिन्न संस्था तथा व्यक्तिले जिल्लाका विभिन्न ठाउँमा पुगेर आफूखुसी राहत वितरण गर्न थालेपछि त्यसलाई व्यवस्थित...
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माटिकोरे कबर्ड हलमा ३६ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । नगर प्रमुख दिप नारायण रिजालले वर्तमान अवस्थाका लागि २ घण्टामा ३६ शैयाको क्वारेन्टाइन बेड बनाउने काम सप्पन्न भएको जानकार दिए । उनका अनुसार यस हलमा डाक्टर, औषधि, उपचार, खाद्यान्न लगायत सामग्री तयारी अवस्थामा रहने...
खोटाङ । खोटाङ जिल्लाका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि एक महिना बराबरको तलब दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । ‘नेपाल सरकारले अघि सारेको विशेष कोषमा मेरो तर्फबाट पनि आफूले पाउने एक महिनाको पारिश्रमिक जम्मा गर्ने सार्वजनिक...
काठमाडौं । खोटाङ जिल्ला निवासी इमान्दार तथा मेहनती छवि कमाएका गोपालचन्द्र राई नेपाल आयल निगम कर्मचारी संघ (अधिकारीक ट्रेड यूनियन) को अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सकिएको एकताको आठौं अधिवेशनबाट राई सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि पहिलो पटक...
काठमाडौं । जिल्लाको सदरमुकाम दिक्तलेको सडक कालोपत्रे हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ दिक्तेल बजार पिच हुने भएको हो । सांसद विशाल भट्टराईले अर्थ मन्त्रालयले यस बर्षका लागि पाँच करोड बजेट उपलब्ध गराएको जानकारी दिए । जम्मा पन्ध्र करोडको लागत रहेको बजार ढलानलाइ अर्को वर्ष...
खोटाङ पुष–५, खोटाङमा जन्मिएर वेलायतलाई कर्मभूमि वनाउने खोटाङेहरुको सामाजिक संस्था खोटाङ सेवा समाज यूकेले जिल्लाका दुई व्यक्तिलाई पुरस्कृत र सम्मान गरेको छ । यूकेमा रहेर जिल्लाको सेवामा समर्पित समाजले साहित्यकार तथा सहप्राध्यापक डा. धनप्रसाद सुवेदीलाई खोटाङ प्रतिभा पुरस्कार २०१८ ले पुरस्कृत गरेको हो । यस्तै, समाजले शिक्षा तथा समाजसेवामा विशिष्ट...
खोटाङ । खोटाङमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको विषयमा प्रमुख दल निकट नेता तथा कार्यकर्ता एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएका हुन् । गत १८ मंसिरमा सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरी जिल्लाबाट प्रतिनिधी सभा...