चैत–२४, सामुदायीक बन उपभोक्ता महासंघ खोटाङको अध्यक्षमा राजेन्द्र राई चयन हुनुभएको छ ।
बिजयखर्कस्थित जनचेतना निमाबिमा आइतबार सम्पन्न तेश्रो अधिबेसनबाट राई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको...
चैत–२४, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले वर्ष दिनको अवधिमा दैबीप्रकोपमा परेका जिल्लाका २१९ घरपरिवारलाई राहत वितरण गरेको जनाएको छ । आफ्नो २७ औं...
चैत–१९, चेलीबेटी बेचबिखन नियन्त्रणकालागि खोटाङमा होर्डिङबोर्ड राख्ने तयारी गरिएको छ । ललाईफकाई जिल्लाबाट हुन सक्ने चेलीबेटी तथा मानव बेचबिखन नियन्त्रणकालागि जनचेतनामूलक होर्डिङबोर्ड राख्ने तयारी...
चैत–१८, कम्पनीको मलिक भागेपछि मलेसियामा अलपत्र परेका ८५ जना नेपालीको उद्धार गरिएको छ । कम्पनीको मालिक पासपोर्ट लिएर भागेपछि महिना दिनदेखि अलपत्र बनेका ८९...
चैत–१४, खोटाङका एक दलित परिवारको जग्गा छिमेकी गैंरदलित परिवारले हडपेका छन् । जिल्लाको साउनेचौंर–७ का बिचारी दर्जीको जग्गा छिमेकी चार गैंरदलित परिवारले हडपेका हुन्...
चैत–११, खोटाङको बाँझेच्यानडाँडा–५ का पदमबहादुर बुढाथोकी परिवारले छोरीको रहस्यमय मृत्यु भएको भन्दै पीडितलाई कारबाहीको माग गरेका छन् । याम्खा–१ बारलाङमा विवाह गरेकी छोरी प्रमिला...
चैत–५, खोटाङको डुम्रेधारापानीस्थित कालिका भगवती सामुदायिक वनमा लागेको डढेलो दुई दिनपछि स्नाथीयबासी र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । सोमबार दिउसो वडा नम्बर–५ र...
चैत–४, खोटाङको डुम्रेधारापानीस्थित कालिका भगवती सामुदायिक वनमा डढेलो लागेपछि स्नाथीयबासी जोखिममा परेको छ । पुरै गाउँभरी फैलिएको उक्त सामुदायिक वनमा एक्कासी डढेलो लागेपछि गाउँ...
खोटाङको उत्तरी भेग भोजपुर जिल्लासँग सिमाना जोडिएको च्यानडाँडा गाविसमा अवस्थित हिउँ परेको अवस्थामा चखेवा डाँडा । जहाँ भर्खरै मात्रै एनसेलले टावर स्थापना गरेको छ...
खोटाङ, माघ । आगामी शैक्षिकसत्रदेखि खोटाङका मावि तथा निमाविगरि ९९ विद्यालयमा ईन्टरनेटसहितको कम्प्युटर कक्षा सञ्चालन हुने भएको छ ।
आधुनिक प्रविधिसँग जोडेर कक्षा सञ्चालनका...

