खोटाङको उत्तरी भेग भोजपुर जिल्लासँग सिमाना जोडिएको च्यानडाँडा गाविसमा अवस्थित हिउँ परेको अवस्थामा चखेवा डाँडा । जहाँ भर्खरै मात्रै एनसेलले टावर स्थापना गरेको छ । ३ हजार फिटको उचाईमो रहेको ट्याम्के डाँडो यही ठाउँबाट जान सकिन्छ ।
तस्बीर : कुलदिप गुरुङ