खोटाङ समाचार

khotang first online news

माघ–७, माघ महिनाको चिसो सिरेटोसँगै खोटाङको सदरमुकाम दिक्तेलको माटिकोरे खेल मैदान तातेको थियो ।शनिबार खोटाङ युवा क्लव र तातिम ईन्टरटेण्टमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको सांगीतिक कार्यक्रममा आधा दर्जन नवप्रतिभाको प्रस्तुतिपछि शिव परियारले सुमधुर स्वरको प्रस्तुति सुरुभयो । कुवाको पानी सालको पातैले, बेहोसपछि होसमा आउदा, कहा“ थियौ तिमी, लौन हजुर...
माघ–७, माघ महिनाको चिसो सिरेटोसँगै खोटाङको सदरमुकाम दिक्तेलको माटिकोरे खेल मैदान तातेको थियो । शनिबार खोटाङ युवा क्लव र तातिम ईन्टरटेण्टमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको सांगीतिक कार्यक्रममा आधा दर्जन नवप्रतिभाको प्रस्तुतिपछि शिव परियारले सुमधुर स्वरको प्रस्तुति सुरुभयो । कुवाको पानी सालको पातैले, बेहोसपछि होसमा आउदा, कहा“ थियौ तिमी, लौन हजुर...
टेनिस रोका - जहाँ यतिबेला हजारौँ मानिसहरुको जमघट भएको छ । खुल्ला आकाश छ कुनै कतै पहाड अनि हिमालका चुचुराहरुमा भने कुहिरो पनि रमाइरहेको छ ।  उत्तरी भागमा पूरै हिमालयबाट बगेको चिसो तर न्यानो हावा अनि सुन्दर मनोरम पाखा पखेरा, गाउँ अनि शहरका ती बस्तीहरु, उत्तरपट्टी हिमालहरुमा ओछ्याइए झै गरिएका...
क्र.सं.नाम                           पद             १.क. देवान राईअध्यक्ष २. क. बम बहादुर खत्री  उपाध्यक्ष ३.क. लीला राई सचिव ४.क. अर्जुन भक्त राईसहसचिव ५.  क. विना देवी राईकोषाध्यक्ष ६. क. जनक प्रसाद दहालसदस्य ७.क. मिलन श्रेष्ठसदस्य ८.क. नैनकला राईसदस्य ९. क. लक्ष्मी गुरुङसदस्य १०. क. नवराज रोक्कासदस्य ११. क. माइती राज राईसदस्य १२ क. नरदेव राईसदस्य १३.क. शिव घिमिरेसदस्य १४.क. मिन बहादुर पाण्डेसदस्य १५.क. सोम प्रसाद आर्चायसदस्य १६.क. सुरज राईसदस्य १७.क. नवराज राईसदस्य १८क. कविता राईसदस्य १९.क. पवन कोइरालासदस्य २०.क. दुर्गा देवी पोखरेलसदस्य २१.क....
क्र.सं. नाम                            पद             १. क. देवान राई अध्यक्ष २.  क. बम बहादुर खत्री   उपाध्यक्ष ३. क. लीला राई  सचिव ...