बैशाख–३१, खोटाङको सदरमुकाम दिक्तेलमा हस्तकला तालिमको आयोजना गरिएको छ । श्रीमान वा परिवारका सदस्य विदेशमा गएपछि मानसिक पीडामा परेका महिलालाई सहभागी गराएर ४५ दिने...
वैशाख २५ । सरकारले खोटाङको सदरमुकाम दिक्तेललाई नगरपालिका घोषणा गरेको छ । नेपाल सरकार मन्त्री परिषदको बिहीबार बसेको बैठकले थप गरेको ७२ वटा नगरपालिकामा खोटाङको...
बैशाख–१६, खोटाङको सदरमुकाम दिक्तेलबजार नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिकादेविस्थान र बुधेश्वर महादेवको विषयमा लेखिएको पुस्तक विमोचन भएको छ । निबृत्त सरकारी वकिल...
बैशाख–१४, आप्रबासी कामदारहरुको हकहितका क्षेत्रमा काम गर्नका लागि खोटाङमा बिदेशबाट फर्किएका कामदाहरुको आप्रबासी कामदार हकहित संरक्षण केन्द्र गठन भएको छ । आप्रबासी कामदार एवं...
बैशाख–१४, सुधारिएको चुल्हो प्रयोगमा ल्याइएपछि खोटाङको मंगलटार–४ का स्थानीयबासी हर्षित भएका छन् । सुधारिएको चुल्हो निर्माणपश्चात घरभित्र धुँवा नहुने साथै दाउरामा कमी आएपछि मगर...
बैशाख–११, लामो समयको खडेरीले गर्दा यस वर्ष खोटाङमा अलैंची उत्पादनमा गिरावट आउने भएको छ ।  हालसम्म पनि पानी नपरेपछि यस वर्ष करिब ४५ प्रतिशतले अलैंची...
बैशाख–५, नेपाल नेत्र ज्योती संघ खोटाङको आयोजनामा सञ्चालित निशुल्क आँखा शल्यक्रिया शिबिरमा ७६१ जना आँखाका बिरामीको उपचार गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल...
बैशाख–५, खोटाङमा हावाहुरीले विद्यालयको छाना उडाउँदा दश लाख बढिको क्षति भएको छ । खार्मी–५ स्थित जालपा निमावि बाँझोबारीको विद्यालय भवनको छाना उडाउँदा दश लाख...
बैशाख–३, स्वीस सरकारको सहयोगमा खोटाङ जिल्लामा सञ्चालन हुन लागेको स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि कार्यक्रम (एसएएलजीपी) राजनीतिक दलहरुबीचको किचलोका कारण अबरोध आएको छ । स्वीस...
बैशाख–२, बखतबहादुर खड्का स्मृति प्रतिष्ठान सप्तेश्वर छितापोखरीले १० जना विद्यार्थीलार्ई छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले सप्तेश्वर छितापोखरीस्थित सरस्वती उच्च मावि डाँडाखर्कमा अध्ययनरत उत्कृष्ट,...