9.1 C
Kathmandu
Wednesday, December 11, 2024
Home खोटाङ समाचार

खोटाङ समाचार

khotang first online news

खोटाङ माघ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित नौं वडाहरुमा निर्माण सम्पन्न गर्ने म्याद सकिँदा समेत कार्यालय भवन निर्माणले गति लिन सकेको छैन । नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११ वटा सुविधा सम्पन्न भवनमध्ये दुई वटा मात्र निर्माण सम्पन्न भएको छ । आफ्नै पक्की भवनवाट कार्यालय सञ्चालन गर्ने उदेश्यका साथ नगरपालिकाले २०७७...
खोटाङ । प्रतिनिधिसभा विघटन गरेर संविधान र अहिलेको व्यवस्था नै उल्टाउन खोजेको विषय बुझाउन नेपाल कम्युनिष्ट पार्टी खोटाङ प्रचण्ड–नेपाल समूह गाउँ–गाउँमा जान थालेको छ । नेकपा हलेसी तुवाचुङ नगर कमिटीको मंगलबार बैठक बसेर जनतालाई सत्य कुरा बुझाउन र संसद विघटनकारीहरुले झरेको भ्रम चिर्न जनता समक्ष जाने निचोड निकालेको छ । खोटाङ...
खोटाङ ३ माघ । खोटाङको हलेसीमा संसद विघटनको विरुद्धमा प्रदर्शन गरिएको छ । जिल्लाका हलेसी नगरपालिकासहित सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । खोटाङमा शनिबार नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा प्रधानमन्त्रीको असंवैधानिक...
खोटाङ चैत्र–२९, भिजिट भिसामा यूएई पुगेको अवस्थामा ज्यान गुमाएका खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदिप तामाङको शव स्वदेश ल्याउन समस्या भएको छ । गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्काउन समस्या भएको हो । कम्पनीमा आवद्ध हुनु...
खोटाङ पुष–२६, एक सय एक सदस्यीय जिल्ला सुरक्षा दल घोषणा गरेको जनता समाजवादी पार्टी खोटाङले दिक्तेल–हलेसी ४५ किलोमिटर मोटरसाईकल बिरोध ¥याली गरेको छ । हुपबहादुर राना ईन्चार्ज तथा टिकाराम राई संयोजक रहेको पार्टी सुरक्षा दल घोषणा लगत्तै संसद बिघटनको बिरोधमा जागरण ¥याली प्रर्दशन गरेको हो । हलेसीको दुर्छिमसम्म प्रदर्शन गरेको...
संसारमा मानिस खुशीको खोजीमा भौतारिइरहेको हुन्छ । खुशीकै खोजीमा राष्ट्र वा नागरिकलाई धनी बनाउने प्रयासहरू भैरहेका हुन्छन् । खुशीका विभिन्न मापदण्ड तोकेर राष्ट्रसंघले ‘वर्ल्ड ह्यापी रिपोर्ट’ पनि सार्वजनिक गर्दछ । नेपालको तथ्यांक विभागले पनि आर्थिक वर्ष २०७६/०७७ मा नेपालीको खुशी सम्बन्धी मापदण्ड बनाएर सर्वेक्षण गर्दैछ । आर्थिक वृद्धिदरका कारण...
खोटाङ पुस–१९, खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पुर्वाधार’ भन्ने नारासहित दुई दिन सञ्चालन भएको महोत्सव आईतवार सम्पन्नभ भएको हो । जन्तेढुंगा गाउँपालिकाको घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तला कृषकको प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको जन्तेढुंगा...
काठमाडौं । खोटाङका दुई व्यक्तित्व हालै नेपाल सरकार तथा अर्धन्यायिक दुई निकायमा नियुक्त भएका छन् । युवा तथा साना ब्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोका नियुक्त भएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका रोकालाई नेपाल सरकार मन्त्रीपरिषद बैठकले गत सोमबार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको हो । उनले हालै चीनको राजधानी...
भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ । निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन् । विद्यालय...
खोटाङ भदौ–२, जिल्ला तथा राष्ट्रिय स्तरमा हुने विभिन्न गायन प्रतियोगितामा उपाधी नजिक पुग्दै–चुक्दै आएका युवा गायक प्रदिप राईले आफ्नो पहिलो गीतमार्फत सांगीतिक छालमा छलाङ मारेका छन् । हालै मात्र रेकर्ड भई भिडियोसहित सार्वजानिक भएको ‘साप्सुको छल्को’ वोलको गीतले राईको गायन यात्रालाई मूलधारमा ल्याएको हो । दर्जनौं गायन प्रतियोगिताहरुमा निर्णायकहरुको मन...