13.1 C
Kathmandu
Sunday, January 12, 2025

खोटाङ समाचार

khotang first online news

खोटाङ पुष–५, खोटाङमा जन्मिएर वेलायतलाई कर्मभूमि वनाउने खोटाङेहरुको सामाजिक संस्था खोटाङ सेवा समाज यूकेले जिल्लाका दुई व्यक्तिलाई पुरस्कृत र सम्मान गरेको छ । यूकेमा रहेर जिल्लाको सेवामा समर्पित समाजले साहित्यकार तथा सहप्राध्यापक डा. धनप्रसाद सुवेदीलाई खोटाङ प्रतिभा पुरस्कार २०१८ ले पुरस्कृत गरेको हो । यस्तै, समाजले शिक्षा तथा समाजसेवामा विशिष्ट...
खोटाङ पुष–५, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माबिका प्रधानाध्यापकमाथि अनियमितताको आरोप लागेको छ । स्थानीय आठ अभिभावकले शुक्रबार विज्ञाप्ती जारी गर्दै प्रअ देवान राईमाथि अनियमितताको आरोप लगाएका हुन् । विद्यालयको कम्प्यूटर खरिदमा अनियमितता भएको, विद्यालय कोषमा जम्मा भएको रकमको हिसाव पारदर्शी नराखिएको, विद्यालयको पठन–पाठन नियमित नभएको, प्रशासन चुस्तदुरुस्त...
मध्य पहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डमा अज्ञात समूहले गएराती ४ वटा स्काभेटरमा आगजनी गरेको छ । आगजीसँगै निर्माण व्यवसायीहरु त्रासित हुने अवस्था आएको छ । घटनाबारे हामीले खोटाङ जिल्ला प्रहरी प्रमुख डिएसपी वामदेव गौतमसँग कुरा गर्दा उनले सुरुमा आफू चुनाव गर्ने ठाउँमा रहेको भन्दै घटनाबारे सुनेको जवाफ दिए ।...
खोटाङ । खोटाङ र भोजपुरको सिमानामा अवस्थित चखेवामा गाडीमा ओत लगाउँदै गर्दा बिहीबार चालकले गाडी ब्याक गर्दा सहचालकको ज्यान गएको छ । प्रत्यक्षदर्शी केशब बुढाथोकीका अनुसार भोजपुरबाट चखेवा आएको ना. ४ ख ८५९५ नम्बरको बसको किचाईबाट भोजपुर छिनामुखुका विकास राईको निधन भएको हो । चालक भने कुमार श्रेष्ठ रहेको...
खोटाङ असोज–४, साँस्कृतिक अभियान्ता तथा निर्देशक रोशन चाम्लिङ राई पुरस्कृत हुनुभएको छ । संस्कृतिकर्मीका साथै नृत्य तथा चलचित्र निर्देशनमा क्रियाशील राईलाई सुम्निमा कल्चर एकेडेमी ललितपुरले निर्माण गरेको ‘सुम्निमा–कलेक्सन संस्कृति संरक्षण पुरस्कार–२०७६ प्रदान गरिएको हो । नेपाली कला र संस्कृति संरक्षण, संवद्र्दनमा डेढ दशकदेखि खोज, अध्ययन, अनुसन्धान गर्दै संस्कृति संरक्षणमा महत्वपूर्ण...
काठमाडौं । राई इज किङ अर्थात राजेश पायल राई । यो नाम नेपालीका लागि अपरिचित छैन । नेपाली सांगितिक क्षेत्रमा अपार नाम बोकेका यिनै खोटाङ जन्म भएका राजेश पायलले केही दिन अघि मात्र जे सुने, असाध्यै दुःखद् खबर सुने । बानेश्वरस्थित उनको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मानवीय...
संसारमा मानिस खुशीको खोजीमा भौतारिइरहेको हुन्छ । खुशीकै खोजीमा राष्ट्र वा नागरिकलाई धनी बनाउने प्रयासहरू भैरहेका हुन्छन् । खुशीका विभिन्न मापदण्ड तोकेर राष्ट्रसंघले ‘वर्ल्ड ह्यापी रिपोर्ट’ पनि सार्वजनिक गर्दछ । नेपालको तथ्यांक विभागले पनि आर्थिक वर्ष २०७६/०७७ मा नेपालीको खुशी सम्बन्धी मापदण्ड बनाएर सर्वेक्षण गर्दैछ । आर्थिक वृद्धिदरका कारण...
साउन–५ खोटाङ,  नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)खोटाङको इन्चार्जको जिम्मेवारी विशाल भट्टराईलाई दिईएको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले जिल्ला इन्चार्जमा प्रतिनिधिसभा सदस्य समेत रहनुभएको भट्टराईलाई तोकिएको हो । यस्तै, पूर्वसभाषद समिता कार्की, पूर्वसभाषद दुर्गाजयन्ती राई, प्रदेशसभा सदस्य राजन राई, प्रदेशसभा सदस्य रामकुमार राईले सह–इन्चार्जको जिम्मेवारी पाएका छन्...
खोटाङ साउन–५, पत्रकार महासंघ खोटाङका अध्यक्ष सहित तीन पत्रकार पुरस्कृत भएका छन् । हलेसी तुवाचुङ नगरपालिकावाट प्रकाशन हुने तुवाचुङ साप्ताहिकले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा महासंघका अध्यक्ष दमन राई सहित तीनजना पत्रकारलाई पुरस्कृत गरेको हो । साप्ताहिक पत्रिकाले नागरिक दैनिककर्मी राईसँगै राष्ट्रिय समाचार समिति तथा नयाँ पत्रिका दैनिकका पत्रकार...
खोटाङ साउन–३, लोकसेवा आयोगले निकालेको विज्ञापनको विरोध गर्दै सुरु गरिएको ‘आरक्षण वचाउ आन्दोलन’मा समाजवादी पार्टी, नेपाल खोटाङले पनि ऐक्यवद्दता जनाएका छन् । समाजवादी पार्टी, नेपाल जिल्ला समितिले शुक्रवार विज्ञप्ती जारी गर्दै आदिवासी जनजाति महासंघको नेतृत्वमा जारी आन्दोलनमा ऐक्यवद्दता रहेको जनाईएको हो । स्थानीय तहको कर्मचारी पदपूर्ति प्रदेश लोकसेवा आयोगवाट गरिने...