खोटाङ । जिल्लाको साकेला गाउँपालिका रतन्छा वडा नम्बर दुईमा ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि जिल्लाभरी त्रास...
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दोश्रो चरणको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) मार्फत परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । आइतबार र सोमबार...
खोटाङ । हलेसी महादेवस्थान विकास समिति अध्यक्षमा पूर्वसांसद टंक राई नियुक्त भएका छन् । अध्यक्ष विहीन रहेको हलेसी महादेवस्थान विकास समितिले तीन वर्षपछि एउटा...
खोटाङ २९ वैशाख । खोटाङको साकेला गाउँपालिकामा आरटिडीमार्फत कोरोना परीक्षण गर्दा दुई जनामा पोजेटिभ नतिजा आएको छ । गाउँपालिकाले आरडिटीमार्फत परीक्षणका क्रममा दुई जनामा...
खोटाङ २६ वैशाख । गाईघाट दिक्तेल सडक खण्डको फोक्सिङटारस्थित उदउपुर र खोटाङ जिल्लाको सिमानामा रहेको सुनकोशीमा राखिएको बेली बृज जेग ३ गते झिकिने भएको...
खोटाङ बैशाख–२३, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरागनीमा खटिएका पाँच सय जना अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ । राजधानी काठमाडौँमा बसिरहेका...
खोटाङ बैशाख–२३, खोटाङमा बढीमा २५ जनाको उपस्थितिमा साकेला, देवाली लगायतका चाडवाड मनाउने निर्णय गरिएको छ । किरात राई समुदायको साकेला, हिन्दुधर्मावलम्बीको देवाली लगायतका चाडवाड...
खोटाङ बैशाख–२३, खोटाङस्थित साप्सु खोलामा आएको बाढीले वगाउँदा एक बालिकाको मृत्यु भएको छ । बाख्रा चराएर घर फर्कने क्रममा वाढी आएको खोलाले बगाउँदा दिक्तेल...
खोटाङ २२ वैशाख । लकडाउन निरन्तरमा रुपमा थपिदैं गएपछि खोटाङ सदरमुकाम दिक्तेल बजारको ढलानको काम सुरु गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख...
खोटाङ १९ वैशाख । साकेला गाउँपालिकाले रोजगार संयोजक पदका लागि दरखास्त आह्वान गरेका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरेको छ ।
गाउँपलिकाको ६ जनाको प्रराम्भिक सूची...









