6.1 C
Kathmandu
Sunday, January 12, 2025

समाचार

hot news, khotang news

खोटाङ असार–३, खोटाङस्थित रावाबेसी गाउँपालिका–६ हौंचुरका युवाहरुले गाउँका लागि स्वास्थ्य सामाग्री जुटाएका छन् । स्वदेश तथा विदेशमा रहेका गाउँका युवाले कोभिड–१९ को महामारीमा आफ्नो गाउँका लागि स्वास्थ्य सामग्री पठाएका हुन् । रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेकै अवस्थामा दुई वर्षअघि आफ्नो गाउँठाउँका लागि ‘एम्बूलेन्स जुटाऔं अभियान’ सञ्चालन गरेका युवाले यसपल्ट...
खोटाङ ३ असार । खोटाङमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । हालसम्म ७७२ जना संक्रमित भन्दा बढीले कोरोना जितेका छन् । जिल्लामा कुल १ हजार ४६९ जनालाई संक्रमण हुँदा ७७२ संक्रमितले संक्रमण जितेका हुन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २५७ जना, हलेसी तुवाचुङ नगरपालिकाका १३१ जना, रावाबेँसी...
खोटाङ जेठ–२०, खोटाङमा मोटरसाईकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । मोटरसाईकल चोरीको अभियोगमा केपिलासगढी गाउँपालिका–३ बासपानीका २२ वर्षीय सरोज बिक र जुम्लाको गुठीचौंर गाउँपालिका–५ का २० वर्षीय राजेश खत्रीलाई जिल्ला प्रहरी कार्यालयका टोलीले पक्राउ गरेको हो । पक्राउ पर्ने युवाहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुबोध श्रेष्ठको बा...
खोटाङ । खोटाङको साकेला गाउँपालिकाले टोल–टोलमा स्वास्थ्यकर्मी पठाएर एन्टीजेन परीक्षण गर्ने भएको छ । स्थानीय कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले गाउँपालिकाको टोल–टोलमा स्वास्थ्यकर्मीमार्फत एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अनुसार एन्टीजेन परीक्षणका क्रममा भेटिएका संक्रमितले कम्तीमा १४ दिन सम्वन्धित वडाले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने छ ।गाउँपालिकाभन्दा बाहिरका...
सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगततर्फ रु तीन खर्ब ७४ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ रु...
खोटाङ । ‘घरपरिवारमै यो उभौलीमनाऔं, कोभिड–१९ बाट बचौं र बचाऔं’ किरात राई यायोक्खा केन्द्रीय महासचिव जनक राईले सामाजिक सञ्जालमाबाट यस्तो आग्रह गर्नुभएको छ । महासचिव राईको आग्रह जस्तै यो वर्षको उभौली चाड किरात समुदायले घरभित्रै सिमित गर्न बाध्य छन् । गत वर्ष जस्तै किरात समुदायको महान चाड साकेला (उभौली)को...
खोटाङ जेठ–१०, खोटाङका कोरोना संक्रमितलाई काठमाण्डौं पु¥याउन महंगो भाडामा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । कोरोना महामारीमा सडक यातायातको असहजताका साथै तत्कालै उपचारमा पु¥याउनुपर्ने बाध्यताले हेलि चार्टर गर्नुपर्नेे अवस्था आएको हो । सोमबार दिक्तेलबजारको कोरोना संक्रमित करिव ६५ बर्षीय पुरुषलाई तीन लाख ५० हजार रुपैंयाँमा हेलिकोप्टर चार्टर गरी काठमाण्डौं लगिएको...
खोटाङ जेठ–८, अक्सिजन प्लाण्ट खरिद तथा जडान प्रक्रियाका लागि जिल्ला अस्पताल खोटाङलाई अर्थमन्त्रालयले ७५ लाखको सहमति दिएको छ । जिल्लामै अक्सिजन उत्पादनका लागि स्वास्थ्य मन्त्रालयको माग बमोजिम अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद जडान प्रक्रिया अघि बढाउन सहमति दिएको हो । अर्थमन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...
खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सिल गरिएको छ । नगरपालिकाको–१ नम्बर वडामा पर्ने दिक्तेलबजारका ५४ वर्षीय राजभण्डारी थरका पुरुषको बिहिबार राती मृत्यु भएपछि नगरपालिका सिल गरिएको हो । अर्को निर्णय नभएसम्मका लागि शुक्रबारदेखि नगरपालिकाभित्र प्रवेश गर्न वा बाहिरिन रोक लगाइएको छ । १५ वडा रहेको नगरपालिकामा एक वडाबाट...
खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलबजारका ५४ वर्षीय प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिरामी राजभण्डारीलाई उपचारको लागि गए राती जिल्ला अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको मेयर दिपनारायण रिजालले उल्लेख गर्नुभएको छ । बिरामीलाई अस्पतालमा पु¥याई एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । राष्ट्रिय...