17.1 C
Kathmandu
Wednesday, December 11, 2024
Home समाचार

समाचार

hot news, khotang news

जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो । वडा नं ४ डम्बर्खुशिवालयबाट शुरुआत गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा...
खोटाङ ३ माघ । खोटाङको हलेसीमा संसद विघटनको विरुद्धमा प्रदर्शन गरिएको छ । जिल्लाका हलेसी नगरपालिकासहित सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । खोटाङमा शनिबार नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा प्रधानमन्त्रीको असंवैधानिक...
खोटाङ पुष–६, खोटाङमा पहिलो पटक बिद्यार्थीहरुको रक्त समुह पहिचान सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर मातहतका सामुदायिक तथा संस्थागत गरी एक सय तीन वटै विद्यालयका विद्यार्थीहरुको रक्त पहिचान गर्न सुरु गरेको हो । मंगलबार नगरपालिकाको स्वास्थ्य शाखा र रक्त संञ्चार केन्द्रको सहकार्यमा दिक्तेलवजारस्थित पञ्च माविबाट रक्त समुह...
खोटाङ चैत्र–२९, भिजिट भिसामा यूएई पुगेको अवस्थामा ज्यान गुमाएका खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदिप तामाङको शव स्वदेश ल्याउन समस्या भएको छ । गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्काउन समस्या भएको हो । कम्पनीमा आवद्ध हुनु...
खोटाङ बैशाख–२५,   एकल महिलाको हक, अधिकारका विषयमा वकालत गर्न र जीबिकोपार्जनका क्षेत्रमा काम गर्नका लागि खोटाङमा एकल महिला नगर समन्वय समिति गठन गरिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको संयोजनमा लक्ष्मी राईको संयोजकत्वमा ७ सदस्यीय एकल महिला नगर समन्वय समिति गठन गरिएको हो ।  नगरपालिकाको ११ वडामध्ये हालका लागि १...
मंसिर–१, पांचौं संस्करणको एनएफडीसी नेसनल फिल्म अवार्ड २०७३ मा यसपालि कहिल्यै नदेखिएको दृश्य देखियो । नायिका प्रियंका कार्की र नवनायक आयुष्मान देशराजबीच प्रेम छ भन्ने त सबैतिर चर्चा थियो नै, यो प्रेम जोडीले अवार्ड समारोहमै एक–अर्काबीच चुम्बन साटासाट गरेर पुष्टि मात्रै गरिदिएनन्, सार्वजनिकस्थलमा खुलमखुला के गर्न हुन्छ के गर्न...
खोटाङ बैशाख–३, खोटाङको हलेसी मन्दिर नजिकै बस दर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाण्डौंबाट खोटाङका लागि छुटेको बस गए राती ११ बजे हलेसी मन्दिर नजिकै पर्ने रिठ्ठाबोटे भीरमा दुर्घटना हुँदा खोटाङ दोर्पाको ३३ बर्षिय पर्जबहादुर राईको मृत्यु भएको हो । राईलाई उद्दार गरी दिक्तेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु...
खोटाङ पुष–२६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करिव ६ करोड रुपैंयाँको कारोवार गरेको छ । २०४८ सालमा मासिक प्रतिव्यक्ति दुई रुपैयाँ जम्मा गर्न सुरु गरेर २०५३ सालमा स्थापना भएको सहकारीको बार्षिक कारोवार ५ करोड ७४ लाख ५४ हजार ४ सय...
खोटाङ पुष–२६, एक सय एक सदस्यीय जिल्ला सुरक्षा दल घोषणा गरेको जनता समाजवादी पार्टी खोटाङले दिक्तेल–हलेसी ४५ किलोमिटर मोटरसाईकल बिरोध ¥याली गरेको छ । हुपबहादुर राना ईन्चार्ज तथा टिकाराम राई संयोजक रहेको पार्टी सुरक्षा दल घोषणा लगत्तै संसद बिघटनको बिरोधमा जागरण ¥याली प्रर्दशन गरेको हो । हलेसीको दुर्छिमसम्म प्रदर्शन गरेको...
माघ–९, नेपाल सरकार तथा शिक्षा मन्त्रालयको निर्देशन बिपरीत खोटाङमा गेस पेपर तथा गाईड बिक्री बितरण भइरहेको भेटिएको छ । जिल्लाका पुस्तक पशलहरुबाट अझै पनि बिद्यालय तहका गाइड तथा गेसपेपर बिक्रीबितरण भइरहेको जानकारी आएपछि सोमबार गरिएको अनुगमनकाक्रममा गेसपेपर तथा गाईड बिक्रीबितरण भइरहेको भेटिएको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ ।  शाखा अधिकृत...