खोटाङ १० मंसिर । नेपाली कांग्रेस खोटाङको सभापतिमा पूर्ब जिल्ला सभापति विष्णुकुमार राई बिजयी हुनुभएको छ । सभापति राईले प्रतिद्वन्दी उम्मेद्वार पुर्व पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पछि पार्दै बिजयी हुनुभएको हो ।
बिष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल र सर्बधन शेरवहादुर देउवा निकट मानिनुहुन्छ ।
निर्बाचित बिष्णुकुमारले ६...
नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा चार जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मङ्सिर–६ गते हुने सातौँ जिल्ला अधिवेशनका लागि पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिनुभएको हो ।
सभापतिका आकाङ्क्षी...
कात्तिक–२८ खोटाङ
नेपाली कांग्रेसको सातौं जिल्ला अधिबेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको कांग्रेस नेता भुपेन्द्र राईले पार्टी सुद्दिकरण र सुदृढिकरणका लागि आफ्नो आवश्यक्ता रहेको बताउनुभएको छ । आगामी मंसिर ६ गते तय गरिएको जिल्ला अधिबेशनका लागि औपचारिक रुपमै सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको राईले जाम भएको पार्टीलाई गतिशील बनाउन नयाँ पुस्ताको नयाँ...
कात्तिक–२८ खोटाङ
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको खोटाङबाट प्रतिनिधिको टुंगो लगाईएको छ । शनिबार एमाले खोटाङले विज्ञप्ति सार्वजनिक गर्दै महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।
आठ हजार ६ सय ६४ जना सङ्गठित सदस्य रहेको एमाले खोटाङले आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि एक दलितसहित १४...
खोटाङ १५ कातिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज एवं जनवर्गीय सङ्गठन निर्माण गरेको हो ।
जिल्ला अध्यक्षको...
खोटाङ कात्तिक–८, खोटाङको दिक्तेलबजारस्थित अस्पतालचोकको एक घरमा तास खेलिरहको अवस्थामा पाँच युवा पक्राउ परेका छन् । आईतवार राति करिव एक बजेको समयमा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले ७१ हजार २० रुपैंयाँ नगद तथा ताससहित सोही घरमा डेरा लिई बस्ने साकेला गाउँपालिका–५ का २७ बर्षीय हिराधन राई...
खोटाङ कात्तिक–८, हङकङलाई कर्मभूमि बनाएर पत्रकारिताका साथै विभिन्न सामाजिक क्षेत्रमा योगदान दिँदै आउनुभएका किसन राईको भीरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ घर भइ हाल हङकङमा बसेर पत्रकारिताका साथै विभिन्नि सामाजिक संघ–संस्थामा क्रियाशील ५३ वर्षीय राईको आईतबार साँझ खोटाङस्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर मृत्यु भएको हो ।
खोटाङबाट...
खोटाङ कात्तिक–८, ‘दालको तिहुन मासको मस्यौरा..’, ‘शीरको फूल लाको मायाँ कैले नभुल...’ लगायतका विभिन्न लोक तथा दोहोरी र आधुनिक गीत गायनबाट चर्चा कमाउनुभएका श्रष्टा खविराज राईलाई मातृशोक परेको छ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मेर ‘मेरी आमा मिर्मिरेमा पानी भर्न जाँदा गाग्रो फुट्यो पँधेरीमा..’ लगायतका मार्मिक गीतहरु...
खोटाङ कात्तिक–७, जिल्ला प्रशासन कार्यालय खोटाङमा सेवाग्राहीको चाप अधिक मात्रामा बढेको छ । दशैं–तिहारको अवसर पारेर जिल्ला भित्रिने नागरिकले प्रशासनिक कार्य समेत सुल्झाएर जाने योजना बनाउने हुँदा सेवाग्राहीको चाप बढेको हो ।
नागरिकताको परिचयपत्र बनाउने, राहदानीको सिफारिस लिने, राष्ट्रिय परिचयपत्र बनाउने तथा मतदाता नामावली संकलन गराउने कार्यका लागि हाल दैनिक...
तजिना मगर/खोटाङ
असोज–२२, खोटाङका साहित्यकार श्रीराम राई पछिल्लो समय बाल साहित्य तथा लघुकथामा अलि बढी खेल्नुहुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा सिर्जनाकुञ्जका राई साहित्यका सबै विधामा अव्बल रहेर पनि अलि बढी बाल साहित्य र लघुकथामा रमाउनुभएको हो ।
खोटाङबाटै नेपाली साहित्यमा स्थापित भई अहिले काठमाण्डौंमा साहित्यिक पत्रकारिता गरिरहनुभएको राईले हालै...