खोटाङ १७ माघ । खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदिप राई र उपाध्यक्ष कविता राईले टेलिफोन सुविधामा तोकिएको सुविधा लिएर पनि १२ हजार हिनामिना गरेको खुल्न आएको छ ।
महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदनले १२ हजार बढी लिएको उल्लेख गर्दै असुल गर्न भनेको पाइएको हो ।
गाउँपालिका पदाधिकारी सम्बन्धी ऐन...
काठमाडौं १२ माघ । खोटाङमा स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै जनसंख्या दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रहेको पाइएको छ भने सबैभन्दा कम साकेला गाउँपालिकामा रहेको छ ।
तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ४३ हजार २ सय ९५ रहेको छ । जसमा पुरुष २१ हजार ३ सय...
काठमाडौं १२ माघ । खोटाङमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार खोटाङमा पुरुष भन्दा महिलाको संख्या २२ सय ९८ बढी रहेको हो ।
खोटाङमा पुरुषको संख्या ८६ हजार ५ सय २१ रहेको छ महिलाको संख्या भने ८८ हजार ८ सय...
टेनिस रोका
काठमाडौं १२ माघ । १० वर्षकाे अवधीमा खोटाङको कुल जनसंख्या साढे ३० हजारले घटेको छ । सामान्यतयाः १० वर्षको अवधीमा जनसंख्या बढेको अनुमान गर्ने गरिए पनि खोटाङ लगायत विभिन्न जिल्लाकाे जनसंख्या भने घटेर ऋणात्मक बन्न पुगेको छ ।
तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको नेपालको जनसंख्या २०७८ को प्रारम्भिक...
खोटाङ
सत्तासाझेदार गठबन्धनले वडा तहसम्मै गठबन्धन कायम राख्ने बताएका छन् । प्रतिगमनको विरुद्ध सत्तासाझेदार पार्टीको एकता आवश्यक भएकाले वडा तहसम्मै मजबुद गठबन्धन कायम राखिने वीपी स्मृति भवनमा पुस २९ गते पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको संयोजनमा बसेको गठबन्धन पक्षधरहरुको बैठकले आगामी माघ १२ गते...
माघ । नेकपा एमाले खोटाङले जिल्लामा सञ्चालित विकासका पूर्वाधारहरुको निर्माणका कामलाई तीव्रता दिन प्रशासनको ध्यानाकार्षण गराएको छ । जिल्लामा निर्माणाधीन विकासे योजनाको काममा ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन भएको भन्दै तत्काल गुणस्तरीय कामलाई तीव्रता दिलाउन एमाले खोटाङले प्रशासनको ध्यानाकार्षण गराएको हो ।
विकास निर्माणमा ढिलासुस्ती भएको भन्दै एमाले खोटाङका अध्यक्ष रामप्रसाद...
खोटाङ, ५ माघ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा निर्माणाधीन एकीकृत बस्ती अलपत्र परेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमबाट रकम निकासा भएपनि निर्माण उपभोक्ताको लापरवाहीले उक्त दुवै एकीकृत बस्ती अलपत्र परेको हो ।
खावाडाँडामा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत २० घर लाभग्राहीका लागि एकीकृत बस्ती...
खोटाङ,
केपिलासगढी गाउँपालिकाको आफ्नै भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहजता आएको छ । बाक्सिला बजार नजिकै रहेको आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह शुरु भएपछि सहजता आएको जनाईएको हो ।
गाउँपालिकाको एक करोड ७६ लाख ५४ हजार ९ सय २० रुपैंयाँ लागतमा निर्माण सम्पन्न गरिएको तीन तला भएको १३ कोठे...
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाएका छन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यपार–व्यवसायमा असर पुगेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
ढलानका लागि बजारको...
खोटाङ २८ पुष । कृषि ज्ञान केन्द्र खोटाङले आलु ब्लक अन्तर्गतको अनुदान छनोट गर्न ढिलाई गरेको पाइएको छ । खोटाङका विभिन्न ठाउँमा किसानले आलु रोप्ने तयारी गरिसक्दा समेत ज्ञान केन्द्रले भने छनोट गरेकाे छैन । आलु ब्लकका लागि आवेदन परेका कृषकहरुको सर्ट लिष्टिङ गरेसँगै फिल्ड सर्भेसम्मको काम सम्पन्न भइसकेको...