खोटाङ जेठ–१५, पन्ध्रौं गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय खोटाङमा रहेका ६ कैदीको सजाय मिनाहा गरिएको छ । ४० र ५० प्रतिशत कैद भुक्तान गरिसकेका...
खोटाङ जेठ–१३, नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा खोटाङका पत्रकारहरुको लागि निःशुल्क आँखा जाँच तथा आवश्यक चस्मा वितरण गरिएको छ । प्रेस...
खोटाङ जेठ–१२, नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि दुव्र्यवहार भएको भनिएको घटनामा दोहोरो बिज्ञप्ति जारी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२...
खोटाङ जेठ–१२, नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि र्दुब्वहार भएको छ । राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पूर्ण राईले गए राति(बुधबार)...
खोटाङ जेठ–१०, पेटो«लियम पद्दार्थ तथा खाना पकाउने ग्याँसमा चरम मूल्य बृद्दि गरिएको भन्दै खोटाङमा बिरोध जनाईएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल...
खोटाङ जेठ–५, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी बन्नुभएको छ । ११ वटा वडा रहेको नगरपालिकामा यस अघि उपमेयर रहनुभएकी बिमला...
खोटाङ जेठ–४, उपमेयरको कार्यकाल सम्पन्न गरी मेयरको उम्मेदवार बन्नुभएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बिमला राईको अग्रता कायमै रहेको छ । नगरपालिका–१, २, ३, ४,...
खोटाङ जेठ–४, खोटाङको सैभन्दा ठूलो नगरपालिका दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । गठबन्धनकातर्फबाट उठेका कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी...
खोटाङ जेठ–४, अघिल्लो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा चुनिएर कार्यकाल पूरा गर्नुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका दिनेश राईलाई फेरि पनि वडाध्यक्षकै जिम्मेवारी परेको छ...
खोटाङ जेठ–४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १० पाथेकाको वडाध्यक्षमा पुनः मुगाधन राई नेतृत्वको गठबन्धन प्यानलले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा...