30.1 C
Kathmandu
Saturday, April 27, 2024

समाचार

hot news, khotang news

बैसाख–३१, खोटाङका एक भूकम्प पिडितले भूकम्प पिडितलाई नै राहत वितरण गरेका छन् । उत्तरी गाबिस फेदी–९ का भूकम्प पिडित धनकुमार राईले बिहिबार आफ्नो गाउँका भूकम्प पिडितलाई एक लाख ३० हजार बराबरको खाद्य सामग्री वितरण गर्नुभएको हो ।  ‘पर्यटक पथप्रदर्शक’को काम गर्दैआएका राईले फेदी–९ का ७९ घरका भूकम्प पिडितलाई चामल, नुन,...
पुस–२९, खोटाङको छितापोखरी–४ र ५ लाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । छितापोखरी–४ का ३१ र छितापोखरी–५ का २९ घरधुरीमा वाटरशील चर्पी निर्माण सम्पन्न भएपछि दुबै वडालाई संयुक्तरुपमा खुला दिशामुक्त वडा घोषणा गरिएको हो ।  ‘छितापोखरीको सान, एक घर एक चर्पी हाम्रो अभियान’ भन्ने नारासहित मंगलबार नेपाल पत्रकार महासंघ...
दुर्गाजयन्ती खोटाङ, १३ कात्तिक । अन्तरपार्टी महिला सञ्जाल खोटाङको नेतृत्व परिवर्तन भएको छ । हालसम्म एमाले नेतृ दिलकुमारी राई अध्यक्ष रहेको सञ्जालको अध्यक्षमा चक्रिया प्रणाली अनुसार नेकपा माओवादी केन्द्रकी नेतृ दुर्गा जयन्ती राई चयन हुनुभएको छ । सञ्जालको शुक्रबार भएको बैठकले नेतृत्व परिवर्तन गरेको हो । १९ सदस्यीय सञ्जालको उपाध्यक्षमा एमाले...
खोटाङ कात्तिक–२४, खोटाङमा आगामी मंसिर–१० गते हुने निर्बाचनलाई केन्द्रीत गर्दै मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिइएको छ । शुक्रबार सदरमुकाम दिक्तेलमा मतदाता शिक्षा प्रशिक्षण तालिमको आयोजना गरेर मतदाता शिक्षा कार्यक्रमका लागि १ सय ७९ मतदाता शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालयका...
चैत–१६, खोटाङ यातायात व्यवसायी संघको अध्यक्षमा गणेशविक्रम शाही सर्वसहमतीमा निर्वाचित भएका छन् । ‘खोटाङको यातायात, खोटाङकै विकास’ भन्ने नारासहित शनिबार सम्पन्न दोश्रो अधिबेसनबाट शाही अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।  १९ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टेकेन्द्र राई चयन भएका छन् भने, संघको चार उपाध्यक्षमा बस, ट्रक, जीप र ट्याक्टर व्यवसायी...
खोटाङ, २ साउन । खोटाङमा जबरजस्ती करणी मुद्धालाई प्रहरीले दर्ता गर्न नमानेको पिडितले गुनासो गरेका छन् । टेम्मा माईती भएकी बिवाहित महिलालाई गत जेठ–२४ गते जबरजस्ती करणी गरेको आरोपमा दिक्तेल नगरपालिका–१३ का पवन राई बिरुद्ध मुद्धा दिन खोजिए पनि प्रहरीले आनाकानी गरिरहेको पिडितपक्षले गुनासो गरेका हुन् ।  आरोपित बिरुद्ध असार–२७...
खोटाङ, असोज–१५ । सामुदायिक विकास सेवा केन्द्र खोटाङले ‘लैंगिक हिंसा तथा ट्राफिक नियम’का विषयमा विद्यार्थीलाई जानकारी गराएको छ । केन्द्रले दिक्तेलस्थित माउण्ट एभरेष्ट वोर्डिङ स्कूलका छात्र÷छात्रालाई सहभागी गराएर शुक्रबार ‘लैंगिक हिंसा तथा ट्राफिक नियम’का विषयमा जानकारी गराएको हो । समाज हुने अशान्ति, घरेलु हिंसा, यौन दुव्र्यबहार, चेलीबेटी बेचबिखन, बहुविवाह,...
मंसिर–१०, संविधानसभाको निर्वाचनमा अन्तरघात गरेको भन्दै कांग्रेस खोटाङले आफ्ना २० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । अन्तरघात गरेर आफ्नै पार्टीका उम्मेदवारलाई चुनावमा पराजित गराएको आरोपमा कांग्रेसले पुर्वमन्त्री एबं महासमिति सदस्यहरु सहित २० जना नेता कार्यकर्तालाई कारबाही गरेको हो । कांग्रेस खोटाङको अनुशासन तथा संगठन विभागको सिफारिसमा उनीहरुलाई कांग्रेसको साधारण...
खोटाङ, चैत्र २४ । स्थानीय शान्ति समिति खोटाङले जयराम र फोक्सिङटारको पुल निर्माणमा भएको ढिलाईका बिरुद्ध धर्नामा बसिरहेका टोलीमाथि भएको प्रहरी हस्तक्षेपको निन्दा गरेको छ ।  मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामस्थित दुधकोसीको पुल निर्माणको गतिलाई तिब्रता प्रदान गर्न तथा खोटाङ र उदयपुरको फोक्सिङ्टारस्थित सुनकोसीको पक्की पुल...
खोटाङ ११ फागुन । खोटाङका चार बिद्यार्थी संगठनले छात्रामाथि कुटपिट गर्ने शिक्षिकालाई कारबाही गर्न माग गरेका छन् ।  विद्यार्थी संगठनले शंखेश्वरी माबि बराहपोखरीमा कक्षा ६ मा अध्ययनरत छात्रा कौशिला राईमाथि बेहोस हुनेगरी कुटपिट गर्ने शिक्षीका कृष्णकुमारी रेग्मीलाई कानूनी कारबाही गर्न माग गरेका हुन् ।  नेबिसंघ, अनेरास्वबियु, अखिल क्रान्तकारी र समाजबादी बिद्यार्थी...