खोटाङ फागुन–२५, जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्री पद दुई महिना भन्दा बढी नरहने बताउनुभएको छ । खोटाङस्थित दिक्तेलबजारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले यस्तो बताउनुभभएको हो ।
जसपा जिल्ला प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक...
खोटाङ फागुन–२५, खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा फेमिली केयर अस्पताल सञ्चालनमा आएको छ । काठमाडौँस्थित धुम्बराहीमा सञ्चालन हुँदै आएको अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरि मंगलबारदेखि सुरु गरिएको हो ।
शुरुवाती चरण १५ शैयामा सञ्चालन गरिएको अस्पताललाई ५० शैया पु¥याउने तयारी रहेको सञ्चालक समितिका अध्यक्ष डाक्टर कृष्णकुमार राई ‘केके’ले बताउनुभयो...
काठमाडौं । खोटाङको सदरमुकाम समेत रहेको दिक्तेल बजारको सडक ढलानका लागि थप पाँच करोड बजेट उपलब्ध हुने भएको छ ।
अर्थमन्त्रालयले दिक्तेलको सडक ढलानका लागि थप बजेट निकासा गर्ने निर्णय गरेको हो । दिक्तेलको सडक ढलानको काम भने अहिले पनि जारी छ ।
ढलानमा आवश्यक बजेट नपुग्ने भएपछि सांसद विशाल...
काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस र त्यसलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चले मुख्य रूपमा तीनवटा विषयलाई आधार मान्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस, राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय र त्यसका आधारमा यसबीच भएका सबै काम बदर गरेको हो । यो निर्णयमा संवैधानिक इजलासका...
खोटाङ फागुन–८, खोटाङका सवै जसो स्थानीय तहहरुले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं उत्पादनमा बढावा दिने कार्यक्रम अघि सारेका छन् । व्यवसायिक कृषिका लागि अनुदान तथा सीप–तालिमको अवसरदेखि बीउ–बीजन वितरणमा समेत अग्रसर स्थानीय तहका कृषकहरुले वजार अभावमा आम्दानी भने हासिल गर्न सकेका छैनन् ।
रावाबेंसी गाउँपालिका–२ खार्पाका ६० बर्षिय बृद्द सारदाप्रसाद पोखरेलको...
खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको राष्ट्रिय युवासंघ खोटाङको संयोजकमा पवन श्रेष्ठ र उपसंयोजकमा सरद राई चयन भएका छन् । उक्त समूहको शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको बृहत कार्यकर्ता भेलामार्फत जिल्ला कमिटी पुर्नगठन भएको हो । ग
भेलाले एकसय ११ जनाको जिल्ला कमिटिको घोषणा गरेको छ ।...
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को ६० औं वार्षिक उत्सवको अवसरमा खोटाङका पत्रकार केदार मगर १ नं. प्रदेशको सर्वोत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत भएका छन् । उनी प्रदेशको सर्वोत्कृष्ट समाचारदाताका रुपमा दोस्रो पटक पुरस्कृत भएका हुन् । दोस्रो पटक सम्मानित तथा पुरस्कृत हुँदै उनले रू १५ हजार प्राप्त गरेका...
खोटाङ फागुन–४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माको छाकालुङ्ग खोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार सोल्माबाट दिक्तेलतर्फ आउँदै गरेको को २ त ८५७९ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका अन्दाजी १९ वर्षीय सन्जिव खड्काको मृत्यु भएको हो ।
ट्याक्टर अनियन्त्रित भई पल्टिदा खड्काको...
खोटाङ माघ–२९, खोटाङका बिद्यार्थी नेता स्वर्गीय मिलन राई स्मृति प्रतिष्ठानका लागि सञ्चारकर्मी हरिवोल आचार्यले नगद ५० हजार रुपैंयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ । २०७३ माघ २७ गते भक्तपुरमा भएको मोटरसाईकल दुर्घटनामा निधन भएको रावाबेँसी गाउँपालिका–३ लामिडाँडाका विद्यार्थी नेता राईको चौथो स्मृति दिवसको अवसरमा अक्षयकोष स्थापनार्थ आचार्यले उक्त रकम...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको अंसवैधानिक कदमविरुद्धको विशाल विरोध सभामा खोटाङबाट नेकपा नेता तथा कार्यकर्ता काठमाडौं पुगेर सहभागिता जनाएका छन् ।
नेकपा खोटाङ तथा नेकपा खोटाङ–काठमाडौं सम्पर्क मञ्चको ब्यानरमा खोटाङेहरु माइतीघरदेखि कार्यक्रमसभा स्थलसम्म पुगेर प्रतिगमनको विरोध जनाएका हुन् । विरोधसभामा विशाल जनसमुदायको उपस्थिति रहेको थियो ।