खोटाङ साउन–१८, खोटाङमा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बृद्दि गरिएको छ । जिल्लाका यातायात व्यवसायीहरुले मंगलबार अर्थात साउन १९ गतेदेखि लागु हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेका हुन् ।
सोमबार सार्वजनिक गरिएको भाडादर अनुसार अब दिक्तेलबाट काठमाण्डौ, ईटहरी र धरान जानका लागि १ हजार ५ सय ३६ रुपैयाँ बस...
खोटाङ साउन–१२, खोटाङमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा सदस्य लगायत तीन जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । दिक्तेल रुपाकोट मझूवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य तथा सरस्वती माध्यमिक बिद्यालय पाथेकाको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष पर्शुराम बानियाँ लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
अबैध भरुवा बन्दुक र खरखजना लुकाई...
खोटाङ । दिक्तेलस्थित जिल्ला अस्पतालमा भर्ना भएकी एक सुत्केरीको उद्धारका लागि आएको हेलिकोप्टर रित्तै फर्किएको छ । समय अगावै सुत्केरी व्याथा लागेको महिलालाई उद्धार गर्न आएको नेपाली सेनाको हेलीकोप्टर बस्न नपाउँदै बच्चा जन्मिएपछि एक रात रोकिएर रित्तै फर्किएको छ । खराब मौसमका कारण एक रात हेलिकोप्टर दिक्तेलमा नै रोकिन...
खोटाङ । खोटाङमा विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता तथा कार्यकर्ता नेकपा (माओबादी केन्द्र) प्रवेश गरेका छन् । साकेला गाउँपालिकामा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी परित्याग गरी ४५ जना जिल्लास्तरका नेता तथा कार्यकर्ता माओबादी केन्द्र प्रवेश गरेका हुन् ।
साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङमा सोमबार आयोजित कार्यक्रममा एमाले...
काठमाडौं । खोटाङ साकेला गाउँपालिका वडा नम्बर एक निवासी एक वृद्धाले कुटपिटको घटनाको ५ वर्षपछि क्षतिपुर्ति पाउने बाटो खुलेको छ । राष्ट्रिय मानव अधिकार आयोगले ती वृद्धालाई ५० हजार क्षतिपुर्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सिफारिस गरेको छ ।
बोक्सीको आरोपमा ७३ वर्षिया वृद्धाको २०७३ साल जेठ १३ गते...
काठमाडौं । खोटाङको दक्षिण भेगमा निर्माणमा ढिलाई हुँदै आएको दिक्तेल र उदयपुर जोड्ने फोक्सिङटारको पुल निर्माणका विषयमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा छलफल भएको छ ।
निर्वतमान सांसद बिशाल भट्टराईको पहलमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङको कार्यकक्षमा उनकै उपस्थितिमा सांसद रामकुमार राई, अर्जुन राईसहितको सर्वदलीय...
खोटाङ । कोरोना महामारीको मौका छोपेर यात्रुबाट तोकिएभन्दा बढी भाडा उठाउने यातायात व्यवसायी कारबाहीमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट काठमाडौं जाने सवारी पास लिएका बा ४ ख २१२९ नम्बरको बस सञ्चालकले खोटाङबाट काठमाडौं जाने यात्रुबाट निर्धारण गरेभन्दा ३ सय रुपैयाँ बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय...
तीर्थराज भट्टराई
म पारिवारिक कामले जेठ ३ गते दिक्तेलबाट काठमाडौ गएको थिएँ । काठमाडौ पुगेको एक हप्ता बित्दा नबित्दै कोरोना भाइरसको संक्रमणले नियन्त्रणमा लिई सकेको रहेछ । श्रीमती दुई छोरासहित म महाराजगन्जस्थित डेरामा होम आइसोलेसनमा बसेको थिएँ ।
जेठ २५ गते अपरान्ह नेपाली काङ्ग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि बौद्धिक व्यक्तित्व डाक्टर...
खोटाङ ७ असार । नेर्पाली एकता समाज काठमाडौंको पहलमा स्वास्थ्य कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । महामारीका बेला ‘बाँच्ने र बचाउने’ अभियान स्वरुप स्वास्थ्य कार्यालय र वडा कार्यालय नेर्पालाई अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, थर्मलगन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको हो...
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कोरोना संक्रमितलाई पोसिलो खानेकुरा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ छोरम्बु स्थित होमादेवी आमा समुहले समुहको ६ जना संक्रमित सदस्यलाई पोसिलो खानेकुरा वितरण गरिएको हो ।
जेठ २९ गते एन्टिजेन परिक्षण गर्दा समुहको २ पुरुष सहित ४ जना महिलालाई कोरोना संक्रमित पुष्टि...