असार–१९, खोटाङमा आयोजना गरिएको जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा सरस्वति उच्च मावि दिक्तेलकी छात्रा पुष्पा गजमेर पहिलो हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना...
असार–१६, खोटाङमा हलेसी प्रोडक्टस् एण्ड एग्रीकल्चर फार्म स्थापनाको पहल थालिएको छ । जिल्लाका साना उद्यमीहरुले उत्पादन गरेका सामानको बजार ग्यारेन्टी गर्नका लागि उद्योग वाणिज्य...
असार–७, बैदेसिक रोजगारीका कारण मानसिक बिरामी परेका सर्वसाधारणलाई मनोसामाजिक परामर्श प्रदान गर्नका लागि खोटाङमा मनोसामाजिक परामर्शकर्ता तयार गरिएको छ । बैदेसिक रोजगारका कारण मानसिक...
टेनिस रोका/टिप्पणी तस्बीरः फाइल पूर्वस्वास्थ्य मन्त्री गिरिराज पोखरेल, विरेन्द्र केसरी पूर्वराज्यमन्त्रीहरु सर्वधन राई, शिव बस्नेत, नेताहरुमा अशोक राई, अर्जुन राई लगायत राष्ट्रिय तथा जिल्लामा स्तरका सयौंलाई...
जेष्ठ–२५, नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले शिक्षक हित तथा बचत सहकारी संस्था स्थापना गरेको छ । संगठनको शनिबार सम्पन्न १७ औं जिल्ला परिषदले शिक्षक...
जेष्ठ–१७, खोटाङका फरक क्षमता भएका किशोर–किशोरीले संगीत कला केन्द्र स्थापनाको पहल थालेका छन् । फरक क्षमता भएका नागरिकको सांगीतिक प्रतिभा प्रष्फुटनका लागि नवज्योती सांगीतिक...
जेष्ठ–११, खोटाङ र उदयपुरको सिमामा पर्ने सुनकोसीको फोक्सिङटारमा बेलिब्रिज राख्नकालागि सडक बिभागलाई आग्रह गर्ने तयारी गरिएको छ । जिल्लाका दक्षिणी गाबिसलाई तराईसँग जोड्ने भएकाले...
जेष्ठ–६, विद्यार्थीलाई आकर्षण गर्न खोटाङको एक विद्यालयले अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेको छ । दोर्पाचिउरीडाँडा–८ बुवालुङ्स्थित अन्नपूर्ण माविले यसै वर्षदेखि अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु...
जेष्ठ–३, जिल्लामा उत्पादित विभिन्न कच्चा पदार्थ धमाधम निकासी हुन थालेको एको छ । अलैची, लोक्ता, अर्गेली, खयर लगायतका सामग्री निकासीले जिल्लाको अर्थतन्त्रमै उल्लेख्य योगदान...
जेष्ठ–१, खोटाङको पर्यटकीयस्थल हलेसीका अधिकांश होटल तथा पसल बीना इजाजत र बीना दर्ता सञ्चालनमा रहेको भेटिएको छ । हलेसी आउने तीर्थालु तथा पर्यटकबाट स्थानीय...