पुस–१, जिल्लामा यस वर्ष धान उत्पादनमा १५ प्रतिशतले गिरावट आएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ । कार्यालयका अनुसार वर्षा कम भएका कारण...
मंसिर–२९, किराती मिथकमा आधारित चलचित्र ‘बिनायो’ले दर्शकको मन जित्न सफल भएको छ । सदरमुकाम दिक्तेलस्थित मुभिलेण्ड हाईभिजन हलमा आयोजना गरिएको च्यारिटी शो दर्शकको आग्रहमा तीनदिनसम्म...
मंसिर–२८, दिक्तेलको मुभिलेण्ड हाइभिजन हलमा किराती मिथकमा आधारित ऐतिहासिक चलचित्र ‘बिनायो’ हेर्नेको घुईंचो लागेको छ । रोशन राईद्वारा निर्देशित गायक तथा संगीतकार जितेन राईले निर्माण...
मङ्सिर–२६, पूर्वका चार जिल्लाका आचार्य बन्धुहरुले खोटाङ सदरमुकाम दिक्तेलमा कुलपूजा देवाली गरेका छन् । खोटाङ, भोजपुर, ओखलढुंगा र उदयपुरका कौडण्य गोत्रभित्रका आचार्य समुदायले शुक्रबार...
सुन्दर खोटाङ !
समुन्द्रि सतह देखि १ सय ५२ देखि ३ हजार ६ सय २० मिटरमा अवस्थित छ । क्षेत्रफलको हिसावले १ हजार ५ सय...
गाउँलाई प्रदान गर्ने स्ट्रेचर र भलिबल ।
मंसिर १७ । सञ्चारकर्मी टेनिस रोकाले जन्मदिनको अवसरमा आफ्नो गाउँलाई स्ट्रेचर र विद्यालयलाई खेलकुद सामग्री उपहार स्वरुप प्रदान...
मंसिर १० । प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले गाविस सचिवहरुलाई कम्तिमा १५ दिन गाउँमा गएर काम गर्न आग्रह गर्नुभएको छ ।
गाविस सचिव हकहित संरक्षण...
टेनिस रोका
मंसिर १ । रोजगारीका क्रममा मलेसिया पुगेका नेपालीहरु अलपत्र पर्नु, काममा ठगिनु तथा आपत विपतमा पर्दा बिचल्ली हुनुमा मेनपवारसँगै दुतावासको पनि खोट देखिएको छ...
छ नाति/नातीनासहित लालबहादुर (बाँया) । तस्बिर: देवराज राई
हाम्रो खोटाङ डटकम संवाददाता
कात्तिक ५ । खोटाङ मौवाबोटेका ती ७३ वर्षिय बुढा बाजे अनि ६ जना नातीनातिनाले...
कात्तिक १ । वर्षाका कारण अवरुद्ध भएको पाँच महिनापछि खोटाङको खानीडाँडा विमानस्थलमा उडान सुचारु भएको छ । गत असार–१५ गतेदेखि अवरुद्ध भएको मनमायाँ राई...

