सुन्दर खोटाङ !
समुन्द्रि सतह देखि १ सय ५२ देखि ३ हजार ६ सय २० मिटरमा अवस्थित छ । क्षेत्रफलको हिसावले १ हजार ५ सय ५१ वर्ग किलोमिटर फैलिएको छ । करिब २ लाख ५० हजार विविध जातजातीको फूलबारी हो खोटाङ ।
समुन्द्रि सतह देखि १ सय ५२ देखि ३ हजार ६ सय २० मिटरमा अवस्थित छ । क्षेत्रफलको हिसावले १ हजार ५ सय ५१ वर्ग किलोमिटर फैलिएको छ । करिब २ लाख ५० हजार विविध जातजातीको फूलबारी हो खोटाङ ।
तीन वटा यरपोर्ट रहेको खोटाङ आइपुग्न काठमाण्डौबाट आधा घण्टा र विराटनगरबाट २५ मिनेट हवाइमार्ग पार गरेपछि आइपुगिन्छ ।
त्यसतै धनकुटाबाट लेगुवाघाट–भोजपुर–चखेवा हुदै मोटर चढेर खोटाङ छिरिन्छ । त्यसबाहेक सोलुबाट सिलौरिघाट–ऐसेलुखर्क, उदयपुरबाट बुवाजोरघाट–धाप्लाङघाट–रसुवाघाट–भण्डारेघाट, ओखलढुङ्गाबाट रम्भुवा–जयरामघाट र भोजपुरबाट चखेवाभञ्ज्याङ–पान्धारे–छागेमूलडाँडा लगायतका विभिन्न नाकाहरु पार गर्दै खोटाङ आइपुगिन्छ ।
बाँकि अंश भिडियोबाट …….