माघ–१७, गायक तथा सञ्चारकर्मी सचिन राईले २४ औं जन्मदिन  मनाएका छन् । खोटाङ बाम्राङका गायक तथा सञ्चारकर्मी राईले शुक्रबार कुमारी चलचित्र हलमा जिल्लाका संगीतकर्मी...
माघ–१५, धेरैलाई लाग्छ, परदेसिएका युवा सम्पत्ती कमाउनमा मात्र तल्लिन हुन्छन्, उनीहरु सँधै व्यक्तीगत सुख शयलका लागि मात्र पसिना बगाइरहन्छन् । तर हैन, कतिपय युवा...
मघ–१५, खोटाङको डिकुवा र ज्यामिरे गाबिसलाई एकैसाथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । डिकुवाको ४५४ घरपरिवार तथा ज्यामिरेका २९९ घरपरिवारमा वाटरसील चर्पीको निर्माण...
माघ–१४, खोटाङको डुम्रेधारापानी गाबिसलाई पुर्णसाक्षर गाबिस घोषणा गरिएको छ । निरक्षर जनसंख्यामध्ये ९५.५ प्रतिशत सर्वसाधारण साक्षर बनेपछि डुम्रेधारापानी गाबिसलाई बुधबार साक्षर गाबिस घोषणा गरिएको...
माघ–१०, मलिन अनुहार । दुबै हात र दायाँ खुट्टा काटिएका । बायाँ खुट्टाको कान्छी औंला पनि काटिएकै अवस्था छ । दायाँ हातको कुममाथिको सिंगो...
माघ–८, खोटाङ बाहुनीडाँडा–७ का टेकमान राईलाई ‘गाडीमा चडेर जिल्लाबाट कहिलदेखि सिधै सहर पुगिएला’ भन्ने लागीरहन्थ्यो । हुन पनि पुलको अभावमा सुनकोसी र दुधकोसीमा ओर्लिएर...
माघ–५, आगलागीमा घर तथा घरमा भएका सबै सामग्री जलेपछि खोटाङमा दुई परिवार बिचल्लीमा परेका छन् । गत पुस–१८ गते भएको आगलागीमा घर र घरभित्र...
पुस–२३, खोटाङको इन्द्रेणीपोखरी–५ का शिक्षक कृष्णश्री राईको कथा संग्रह ‘बौलाही आमा र सुनौला मुस्कानहरु’ बजारमा आएको छ । बाणी प्रकाशन बिराटनगरको प्रकाशनमा १९ कथा...
पुस–२१, मैदानमा खुट्टा तेर्साएका एक व्यक्ति आँशु पुच्दै भन्दै थिए, “कतै अली सजिलोमा लगेर राख्नुस् न, एकदमै गाह्रो भो !”  खोटाङको सप्तेश्वरछितापोखरी–५ का २१ वर्षीय...
पुस–१७, जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा दश प्रतिशतले वृद्धि भएको छ । गत वर्ष दुई हजार आठ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस...