खोटाङ असार–३, खोटाङस्थित रावाबेसी गाउँपालिका–६ हौंचुरका युवाहरुले गाउँका लागि स्वास्थ्य सामाग्री जुटाएका छन् । स्वदेश तथा विदेशमा रहेका गाउँका युवाले कोभिड–१९ को महामारीमा आफ्नो...
खोटाङ ३ असार । खोटाङमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । हालसम्म ७७२ जना संक्रमित भन्दा बढीले कोरोना जितेका छन् । जिल्लामा...
खोटाङ जेठ–२०, खोटाङमा मोटरसाईकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । मोटरसाईकल चोरीको अभियोगमा केपिलासगढी गाउँपालिका–३ बासपानीका २२ वर्षीय सरोज बिक र जुम्लाको...
खोटाङ । खोटाङको साकेला गाउँपालिकाले टोल–टोलमा स्वास्थ्यकर्मी पठाएर एन्टीजेन परीक्षण गर्ने भएको छ । स्थानीय कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले गाउँपालिकाको टोल–टोलमा...
खोटाङ । ‘घरपरिवारमै यो उभौलीमनाऔं, कोभिड–१९ बाट बचौं र बचाऔं’ किरात राई यायोक्खा केन्द्रीय महासचिव जनक राईले सामाजिक सञ्जालमाबाट यस्तो आग्रह गर्नुभएको छ ।...
खोटाङ जेठ–१०, खोटाङका कोरोना संक्रमितलाई काठमाण्डौं पु¥याउन महंगो भाडामा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । कोरोना महामारीमा सडक यातायातको असहजताका साथै तत्कालै उपचारमा पु¥याउनुपर्ने...
खोटाङ जेठ–८, अक्सिजन प्लाण्ट खरिद तथा जडान प्रक्रियाका लागि जिल्ला अस्पताल खोटाङलाई अर्थमन्त्रालयले ७५ लाखको सहमति दिएको छ । जिल्लामै अक्सिजन उत्पादनका लागि स्वास्थ्य...
खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सिल गरिएको छ । नगरपालिकाको–१ नम्बर वडामा पर्ने दिक्तेलबजारका ५४ वर्षीय राजभण्डारी थरका पुरुषको बिहिबार राती मृत्यु...
खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलबजारका ५४ वर्षीय प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिरामी राजभण्डारीलाई उपचारको लागि गए...
खोटाङ जेठ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर...