खोटाङ साउन–१९, खोटाङस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याईएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डमा साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम...
जानुका राई,खोटाङ
खोटाङ सेवा समाज युके द्धारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ् सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी...
खोटाङ साउन–१८, खोटाङमा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बृद्दि गरिएको छ । जिल्लाका यातायात व्यवसायीहरुले मंगलबार अर्थात साउन १९ गतेदेखि लागु हुने गरी नयाँ...
खोटाङ साउन–१२, खोटाङमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा सदस्य लगायत तीन जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । दिक्तेल रुपाकोट मझूवागढी नगरपालिका–१०...
खोटाङ । दिक्तेलस्थित जिल्ला अस्पतालमा भर्ना भएकी एक सुत्केरीको उद्धारका लागि आएको हेलिकोप्टर रित्तै फर्किएको छ । समय अगावै सुत्केरी व्याथा लागेको महिलालाई उद्धार...
खोटाङ । खोटाङमा विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता तथा कार्यकर्ता नेकपा (माओबादी केन्द्र) प्रवेश गरेका छन् । साकेला गाउँपालिकामा कांग्रेस, एमाले...
काठमाडौं । खोटाङ साकेला गाउँपालिका वडा नम्बर एक निवासी एक वृद्धाले कुटपिटको घटनाको ५ वर्षपछि क्षतिपुर्ति पाउने बाटो खुलेको छ । राष्ट्रिय मानव अधिकार...
खोटाङ । कोरोना महामारीको मौका छोपेर यात्रुबाट तोकिएभन्दा बढी भाडा उठाउने यातायात व्यवसायी कारबाहीमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट काठमाडौं जाने सवारी पास लिएका...
खोटाङ ७ असार । नेर्पाली एकता समाज काठमाडौंको पहलमा स्वास्थ्य कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।...
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कोरोना संक्रमितलाई पोसिलो खानेकुरा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ छोरम्बु स्थित होमादेवी आमा समुहले समुहको...










