खोटाङ । खोटाङको साकेला गाउँपालिकाले टोल–टोलमा स्वास्थ्यकर्मी पठाएर एन्टीजेन परीक्षण गर्ने भएको छ । स्थानीय कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले गाउँपालिकाको टोल–टोलमा...
खोटाङ । ‘घरपरिवारमै यो उभौलीमनाऔं, कोभिड–१९ बाट बचौं र बचाऔं’ किरात राई यायोक्खा केन्द्रीय महासचिव जनक राईले सामाजिक सञ्जालमाबाट यस्तो आग्रह गर्नुभएको छ ।...
खोटाङ जेठ–१०, खोटाङका कोरोना संक्रमितलाई काठमाण्डौं पु¥याउन महंगो भाडामा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । कोरोना महामारीमा सडक यातायातको असहजताका साथै तत्कालै उपचारमा पु¥याउनुपर्ने...
खोटाङ जेठ–८, अक्सिजन प्लाण्ट खरिद तथा जडान प्रक्रियाका लागि जिल्ला अस्पताल खोटाङलाई अर्थमन्त्रालयले ७५ लाखको सहमति दिएको छ । जिल्लामै अक्सिजन उत्पादनका लागि स्वास्थ्य...
खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सिल गरिएको छ । नगरपालिकाको–१ नम्बर वडामा पर्ने दिक्तेलबजारका ५४ वर्षीय राजभण्डारी थरका पुरुषको बिहिबार राती मृत्यु...
खोटाङ जेठ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलबजारका ५४ वर्षीय प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिरामी राजभण्डारीलाई उपचारको लागि गए...
खोटाङ जेठ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर...
खोटाङ जेठ–५, खोटाङको ऐसेलुखर्क गाउँपालिकाका एक कोरोना संक्रमित परिवारले थप उपचारका लागि काठमाण्डौं जान ३ लाख २० हजार रुपैंयाँमा हेलीकोप्टर चार्टर गर्न बाध्य बनेको...
खोटाङ जेठ–४, खोटाङस्थित रावाबेंशी गाउँपालिका–१ कुभिण्डेमा मंगलबार मात्र १५ जना स्थानीयमा कोरोना संक्रमण पुष्टी भएको छ । गत आईतबार ३१ जनाको स्वाव संकलन गरी...
खोटाङ जेठ–२, वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित खोटाङका चार जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय...







