फिचर

khotang first online news- features

काठमाडौं । प्रदेश नम्बर एकको नामकरण के गर्ने र केन्द्र कहाँ राख्ने भन्ने विषय चरम उत्कर्षमा पुगेको छ । नाम र केन्द्रको विषयले फेरि एक पटक प्रदेश एक तातेको छ भने आफू अनुकुल केन्द्र र नामकरण गर्न नेताहरु तातिएका छन् । तत्कालिन माओवादी पक्षधरले प्रदेश एकको नाम किरात राख्न माग...
खोटाङ ३ साउन वर्षापछि आएको बाढी र पहिरोका कारण सडक आवात जावतमा समस्या भएसँगै खोटाङको दिक्तेलसहितका बजारमा दैनिक उपभोग्य सामानको मौज्दात रित्तिने अवस्थामा पुगेको छ । खोटाङ उद्योग वाणिज्य संघले आज एक विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य सामानको मौज्दात रित्तिने अवस्थामा पुगेको भन्दै खोटाङ जिल्लाको मुख्य व्यापारिक मार्गको रुपमा रहेको...
खोटाङ जेठ–२, आफ्नै ९ वर्षिय छोरालाई मरणाशान्न हुनेगरी कुटपिट गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय शंकर तामाङ हाल प्रहरी हिरासतमा रहेका छन् । वावुको कुटाईवाट टाउको, पिठ्यूँ, ढाड तथा शरीरको विभिन्न अङ्गमा निलडाम वोकेका छोरा पवन भने वडा कार्यालयको पहलमा जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा छन् । बुबाको...
खोटाङ साउन–२,  अवरुद्ध सडक खुल्न नसक्दा काठमाण्डौं–खोटाङ दिनमा दुई पटकसम्म  हेलिकोप्टर चार्टर भईरहेको छ । बाढी–पहिरोका कारण अवरुद्द सडक खुल्न नसक्दा आकस्मिक कार्यका लागि यात्रुहरुले  २ लाखदेखि २ लाख २० हजार रुपैंयाँ तिरेर हेलि चार्टर गरिरहेका छन् । आकस्मिक कार्यका यात्रुले मंगलवारदेखि विहिवारसम्म ५ पटक काठमाण्डौं–दिक्तेलवजार हेलिकोप्टर चार्टर गरिसकेका छन् ।...
खोटाङ ९ जेठ । मध्य पहाडी राजमार्ग अन्तर्गतको साम्सु खोला पुल जुनसुकै बेला पनि बगाउने खतरा देखिएको छ । वर्षाको समयमा जुनसुकै बेला ठूलो बाढी आउने भएको र त्यस खोलामा होचो पुल बनाएको कारण जतिसुकै बेला पनि बगाउने खतरा देखिएको हो । चार नम्बर प्याकेजमा पर्ने उक्त पुल रमण गोल्डेन...
खोटाङ पुष–५, फोक्सिङटारस्थित सुनकोसी नदीको अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङ र तराईको सिधा यातायात सुचारु भएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्नेे फोक्सिङटारमा गत मङ्सिर १७ देखि पुनः जडानको काम थालिएको बेलिब्रिज बुधबारबाट सञ्चालनमा ल्याइएपछि खोटाङ र तराई जोडिने छोटो मार्ग सुचारु भएकोे हो । फोक्सिङटारमा...
खोटाङ पुष–५, खोटाङमा जन्मिएर वेलायतलाई कर्मभूमि वनाउने खोटाङेहरुको सामाजिक संस्था खोटाङ सेवा समाज यूकेले जिल्लाका दुई व्यक्तिलाई पुरस्कृत र सम्मान गरेको छ । यूकेमा रहेर जिल्लाको सेवामा समर्पित समाजले साहित्यकार तथा सहप्राध्यापक डा. धनप्रसाद सुवेदीलाई खोटाङ प्रतिभा पुरस्कार २०१८ ले पुरस्कृत गरेको हो । यस्तै, समाजले शिक्षा तथा समाजसेवामा विशिष्ट...
केदार मगर खोटाङ, २७ मङ्सिर (रासस) । “घरको काम गरेर बचेको समय सदुपयोग गर्दा पनि दैनिक हजार रुपैया कमाइ हुन्छ ।” उहाँले थप्नुभयो, “मेरो जेठा छोरा विदेशमा छ, उसले भन्दा बढी मैले कमाउने रहेछु ।” पाँच वर्षदेखि गिट्टी कुट्दै आउनुभएकी खोटाङ खाल्लेकी ४७ वर्षीया पूर्णमाया बस्नेतको भनाइ हो यो । दिनभर...
खोटाङ । खोटाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजन राईले जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिकामा व्यापक भ्रष्टचार भएको प्रदेशसभा बैठकमा औंल्याएका छन् । ऐसेलुखर्कमा दुई वटा योजनामा व्यापक भ्रष्टाचार भएको उनले उल्लेख गरेका हुन् । एसेलुखर्क दोप्सु देशारे सडकमा अनियमितता भएको भन्दै यस वर्ष ८७ लाख रुपैयाँ विनियोजन भएको तर स्थानीय...
खोटाङ मंसिर–२८, खोटाङ आवत–जावत गर्ने वस तथा जीपका चालक तथा सहचालकहरुलाई प्रशिक्षणका पोशाक उपलव्ध गराईएको छ । खोटाङ यातायात प्रा.लि.ले आफ्नो संस्थामा आवद्ध सवारी साधनका चालक र सह–चालकलाई प्रशिक्षण दिनका साथै पोशाक उपलब्ध गराएको हो । यातायात प्रा.लि.ले आफ्नो प्रथम साधारणसभा तथा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर शुक्रबार चालक...