फिचर

khotang first online news- features

बिशाल भट्टराई (प्रतिनिधिसभा सदस्य)  खोटाङ जिल्लाको दक्षिणमा रहेको प्राकृतिक पोखरी बाराह ताल यसपटक पानी भरिएर करीब पुरानै स्वरुपमा फर्किएको देख्दा खुशीको सीमा रहेन् । यो तालको आकर्षण थप्न र पर्यटन पूर्वाधार बिकास गर्न गुरुयोजना बनाउनुका साथै संघीय, प्रदेश र स्थानीय सरकारको पहलमा केही कामहरु पनि धमाधम भैरहेका छन् । यदि हामीले परिकल्पना...
खोटाङ भदौ–२, जिल्ला तथा राष्ट्रिय स्तरमा हुने विभिन्न गायन प्रतियोगितामा उपाधी नजिक पुग्दै–चुक्दै आएका युवा गायक प्रदिप राईले आफ्नो पहिलो गीतमार्फत सांगीतिक छालमा छलाङ मारेका छन् । हालै मात्र रेकर्ड भई भिडियोसहित सार्वजानिक भएको ‘साप्सुको छल्को’ वोलको गीतले राईको गायन यात्रालाई मूलधारमा ल्याएको हो । दर्जनौं गायन प्रतियोगिताहरुमा निर्णायकहरुको मन...
खोटाङ खोटाङ–२५, खोटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना १ ज ७४४७ नम्बरको जीप रावाबेँसी गाउँपालिका–३ चिउरीबासमा सोमबार दुर्घटना हुँदा सोही स्थानका ५० वर्षीय नीरकुमार राईको घटनास्थलमै मृत्यु भएको हो । घर छाउने क्रममा शनिबार लडेका नीरकुमारलाई जीपमा चढाएर थप उपचारका लागि स्वास्थ्यचौकी लामीडाँडा लैजानेक्रममा बाटैमा...
खोटाङ । हलेसी महादेवस्थान विकास समिति अध्यक्षमा पूर्वसांसद टंक राई नियुक्त भएका छन् । अध्यक्ष विहीन रहेको हलेसी महादेवस्थान विकास समितिले तीन वर्षपछि एउटा परिपक्व तथा अग्रज नेतृत्व पाएको छ । टंक राई पूर्वासांसद तथा सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता हुन् । समितिले एउटा अग्रज तथा परिपक्व नेतृत्व...
काठमाडौं । खोटाङ निवासी चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीबाट अन्य भौतिक क्षति पनि भएको छ । गायक राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको...
रामधन राई खोटाङ २३ मंसिर । खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका व्यवसायिक कुखुरा फार्मका कुखुराहरु धमाधम मर्न थालेका छन् । स्थानीय मुनाल कार्कीको खोटाङ हलेसी एग्रीकल्चर एण्ड लाइभस्टक प्रालि अन्तरगतको फर्ममा पालिएका कुखुरा दैनिक रुपमा मर्न थालेको हो । ११ हजार कुखुरा रहेको फर्ममा मंसिर १९ गते यता ६ हजार...
खोटाङ माघ–४, सानै उमेरदेखि गायनमा स्वर वसाएकी खोटाङकी गायिका अर्जुना राई पूर्वेली दोहोरी गीति भिडियो लिएर सांगीतिक वजारमा उत्रिएकी छिन् । आफुलाई गायनमा स्थापित गर्ने दृढ संकल्प गरेकी अर्जुनाले अन्ततः आफ्नै स्वर मिसिएको ‘सम्झनामा आईरन्छौ’ वोलको गीति भिडियो श्रोता दर्शकवीच लिएर उभिएकी छिन् । ‘सम्झनामा आईरन्छौ सपनीमा तिमी...’ गायक शुभम...
खोटाङ फागुन–८, खोटाङका सवै जसो स्थानीय तहहरुले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं उत्पादनमा बढावा दिने कार्यक्रम अघि सारेका छन् । व्यवसायिक कृषिका लागि अनुदान तथा सीप–तालिमको अवसरदेखि बीउ–बीजन वितरणमा समेत अग्रसर स्थानीय तहका कृषकहरुले वजार अभावमा आम्दानी भने हासिल गर्न सकेका छैनन् । रावाबेंसी गाउँपालिका–२ खार्पाका ६० बर्षिय बृद्द सारदाप्रसाद पोखरेलको...
खोटाङ असार–१, खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउपालिकाले जिल्लामै पहिलो पटक घर–घरमा मिटरजडित खानेपानी पु¥याईदिएको छ । गाउँपालिकाले वडा नम्बर १ मा पर्ने रातमाटाका ८४ घर उपभोक्ताका लागि घरघरमा मिटरजडित धारा पु¥याईदिएको हो । बार्षैदेखि खानेपानीको समस्या झेल्दै आएको उक्त गाउँमा घरघरमा पानी पगेपछि स्थानीय हर्षित बनेका छन् । गाउँपालिकाको आर्थिक वर्ष...
काठमाडौं ४ चैत । करेन्ट लागेर दुवै हात र दाहिने खुट्टा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी वडा नं ६ का हरिकाजी ढुंगानालाई कोरियामा जुटेको डेढ लाख बढी रकम हस्तान्तर भएको छ । उनको सहयोगार्थ कोरियामा रहेका नेपालीहरुबाट रु १ लाख ५८ हजार सहयोग प्राप्त भएको हो । कोरियामा रहेका हरिकाजीका गाउँलेहरु...