खोटाङ – प्रशासन र प्रहरीकै अगाडि छुरा प्रहार भई खोटाङमा तीन युवक घाइते भएका छन् ।सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदानमा आज आयोजना गरिएको जिल्लास्तरीय साकेला सिली प्रदर्शनीमा दोर्पा चिउरीडाँडा–१ का भुपाल राईको छुरा प्रहारबाट दिक्तेल–२ का जितेन्द्र राई, दिक्तेल–१ का युवराज राई र सुजन राई घाइते भएका हुन् ।
छुरा प्रहारबाट...
जेठ २५ – खोटाङमा दलित भएको थाहा पाएर युवतीलाई कोठाबाट निकाल्ने घरधनीले माफी मागेका छन् ।आफ्नो घरमा डेरा गरेर बस्ने युवतीलाई दलित भएको थाहा पाएपछि निकाल्ने दिक्तेल–१ का युवराज बस्नेतले जातका आधारमा भेदभाव नगर्ने प्रतिवद्धता जनाएर माफी मागेका हुन् ।जिल्ला प्रहरी कार्यालय खोटाङमा खाना पकाउने काम गर्ने बस्नेतले जेठ...
जेठ २५ – खोटाङमा दलित भएको थाहा पाएर युवतीलाई कोठाबाट निकाल्ने घरधनीले माफी मागेका छन् ।
आफ्नो घरमा डेरा गरेर बस्ने युवतीलाई दलित भएको थाहा पाएपछि निकाल्ने दिक्तेल–१ का युवराज बस्नेतले जातका आधारमा भेदभाव नगर्ने प्रतिवद्धता जनाएर माफी मागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङमा खाना पकाउने काम गर्ने बस्नेतले जेठ...
खोटाङ – विद्युत कर्मचारीको लापारबाहीले विगत तीन दिनदेखि खोटाङ अन्धकारमय बन्न पुगेको छ ।उदयुपरको जलजले–दिक्तेल ३३ केभी प्रशारण लाइनमध्ये खोटाङ जिल्लामा प्रशारण भएको ११ केभी क्षमताको विद्युत् अवरुद्ध हुँदा सदरमुकाम दिक्तेलसहित १७ गाउँ अन्धकारमय बनेको हो ।दिनहुँ हुने लोडसेडिङको मार खेपिरहेका सर्वसाधारणलाई यतिका लामो समयसम्म विद्युत् प्रवाह अवरुद्ध बनेपछि...
खोटाङ – विद्युत कर्मचारीको लापारबाहीले विगत तीन दिनदेखि खोटाङ अन्धकारमय बन्न पुगेको छ ।
उदयुपरको जलजले–दिक्तेल ३३ केभी प्रशारण लाइनमध्ये खोटाङ जिल्लामा प्रशारण भएको ११ केभी क्षमताको विद्युत् अवरुद्ध हुँदा सदरमुकाम दिक्तेलसहित १७ गाउँ अन्धकारमय बनेको हो ।
दिनहुँ हुने लोडसेडिङको मार खेपिरहेका सर्वसाधारणलाई यतिका लामो समयसम्म विद्युत् प्रवाह अवरुद्ध बनेपछि...
खोटाङका विभिन्न स्थानमा गएराति चट्याङ लागेर तीन जनाको निधन भएको छ ।एकाएक परेको पानीसँगै चट्याङ खस्दा लामिडाँडा–४ का २० वर्षीय बालकृष्ण श्रेष्ठ, खार्पा–२ का ५० वर्षीय रामबहादुर राई र नुनथला गाविसका नाम खुल्न नसकेको एक व्यक्तिको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै रासस खबरले जनाएको छ ।...
खोटाङका विभिन्न स्थानमा गएराति चट्याङ लागेर तीन जनाको निधन भएको छ ।
एकाएक परेको पानीसँगै चट्याङ खस्दा लामिडाँडा–४ का २० वर्षीय बालकृष्ण
श्रेष्ठ, खार्पा–२ का ५० वर्षीय रामबहादुर राई र नुनथला गाविसका नाम खुल्न
नसकेको एक व्यक्तिको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै रासस खबरले जनाएको छ
।
यसैबीच खोटाङकै दुवेकोलमा...
खोटाङमा सामुदायिक वन मिचेको भन्दै दुई ठाउँमा सडक निर्माण कार्य रोकिएको छ । जिल्ला वन कार्यालयको निर्देशनपछि खोटाङको हौँचुरको लोचापाताल र सदरमुकाम दिक्तेलको सिद्धथान सामुदायिक वन क्षेत्रमा निर्माण कार्यमाथि रोक लगाइएको हो । अनुमतिविना स्क्याभेटरको प्रयोग गरी वन क्षेत्रमा सडक विस्तार गर्न थालिएको भन्दै वन कार्यालयले रोक लगाएको राससले...
खोटाङमा सामुदायिक वन मिचेको भन्दै दुई ठाउँमा सडक निर्माण कार्य रोकिएको छ । जिल्ला वन कार्यालयको निर्देशनपछि खोटाङको हौँचुरको लोचापाताल र सदरमुकाम दिक्तेलको सिद्धथान सामुदायिक वन क्षेत्रमा निर्माण कार्यमाथि रोक लगाइएको हो ।
अनुमतिविना स्क्याभेटरको प्रयोग गरी वन क्षेत्रमा सडक विस्तार गर्न थालिएको भन्दै वन कार्यालयले रोक लगाएको राससले...
दमन राई - माछा मार्नका लागि बनाईएको बम पड्किएर खोटाङमा एक जना गम्भीर घाईते भएका छन् । खोलाको माछा मार्नका लागि छाताको नालमा बारुद र बिष्फोटक पदार्थ भरेर बनाईएको बम पड्किएर लफ्याङ–४ का ३५ वर्षीय जीतबहादुर राई गम्भीर घाईते हुनु भएको हो ।खोलामा माछा मार्ने क्रममा नपड्किएको...