13.1 C
Kathmandu
Sunday, January 12, 2025

समाचार

hot news, khotang news

शिशिर घिमिरे, सौल, - आज भन्दा ९ महिना अघि दक्षिण कोरियाको फारान स्थित नोजेन्द्रि खसङको पलाष्टिक कम्पनीमा काम गर्दा चिगित्साले थिचिएर मृत्यु भएका रमेश कोइरालाको परिवारले एम टि यु (MTU) को पहलमा आज करोड ५४ लाख ७८५६० वन क्षतिपुर्ति रकम पाएका छन । एम टि यु (MTU) को बिशेष पहलमा...
टेनिस रोका, साउन ११ – पूर्वी पहाडी जिल्ला खोटाङमा गुणस्तरीय उपचार अभाव र यातायातको असुविधाका कारण त्यहाँका बासिन्दाले ज्यान गुमाईरहन परेको छ । खोटाङमा बिहीबार मात्रै पनि बिरामीलाई उपचारका लागि काठमाडौँ ल्याउन गएको एक हेलिकप्टरले लास लिएर फर्किएको छ । मङ्गलबार दिउँसो शौचालय गर्न जाँदा लडेर...
टेनिस रोका, साउन ११ – पूर्वी पहाडी जिल्ला खोटाङमा गुणस्तरीय उपचार अभाव र यातायातको असुविधाका कारण त्यहाँका बासिन्दाले ज्यान गुमाईरहन परेको छ । खोटाङमा बिहीबार मात्रै पनि बिरामीलाई उपचारका लागि काठमाडौँ ल्याउन गएको एक हेलिकप्टरले लास लिएर फर्किएको छ । मङ्गलबार दिउँसो शौचालय गर्न जाँदा लडेर बेहोस बनेका दिक्तेल–२...
खोटाङ, ३ साउन – जिप दुर्घटना हुँदा खोटाङमा एक शिक्षकको मृत्यु भएको छ । लामीडाँडाबाट मङ्गलबार साँझ यात्रु बोकेर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको को १ ज ७८५ नम्बरको जिप लामीडाँडाको लेखर्कमा दुर्घटना हुँदा बुईपा–२ का ४० वर्षीय शिक्षक मणिकुमार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपधनी...
खोटाङ, ३ साउन – जिप दुर्घटना हुँदा खोटाङमा एक शिक्षकको मृत्यु भएको छ । लामीडाँडाबाट मङ्गलबार साँझ यात्रु बोकेर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको को १ ज ७८५ नम्बरको जिप लामीडाँडाको लेखर्कमा दुर्घटना हुँदा बुईपा–२ का ४० वर्षीय शिक्षक मणिकुमार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपधनी यादवसेन...
२९ असार । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा (माओवादी)द्वारा ध्वस्त बनाइएको खोटाङको जिल्ला कारागार पुनःनिर्माण गरिएसँगै नौ वर्षपछि सञ्चालनमा आएको छ । जिल्ला कारागार शाखा खोटाङका जेलर चित्राखर आचार्यले ६५ पुरुष र ३० महिला बन्दी राख्न सकिने क्षमता भएको कारागारको निर्माणकार्य सम्पन्न भएसँगै सञ्चालनमा ल्याइएको बताउनुभयो । कारागार सञ्चालनमा...
२९ असार । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा (माओवादी)द्वारा ध्वस्त बनाइएको खोटाङको जिल्ला कारागार पुनःनिर्माण गरिएसँगै नौ वर्षपछि सञ्चालनमा आएको छ । जिल्ला कारागार शाखा खोटाङका जेलर चित्राखर आचार्यले ६५ पुरुष र ३० महिला बन्दी राख्न सकिने क्षमता भएको कारागारको निर्माणकार्य सम्पन्न भएसँगै सञ्चालनमा ल्याइएको बताउनुभयो । कारागार सञ्चालनमा...
ऋण तिर्न नसकेको तनाबमा एक दलित पुरुषले मङ्गलबार साँझ आत्महत्या गरेका छन् । साहुबाट लिएको ऋण भाकामा तिर्न नसकेको तनाबका कारण हौंचुर–५ का ३७ वर्षीय विष्णु परियारले आत्महत्या गरेका हुन् । चिसापानीका गोविन्द आचार्यबाट लिएको रु २४ हजार ४९२ ऋण गत असार २५ गतेको भाकामा तिर्न...
ऋण तिर्न नसकेको तनाबमा एक दलित पुरुषले मङ्गलबार साँझ आत्महत्या गरेका छन् । साहुबाट लिएको ऋण भाकामा तिर्न नसकेको तनाबका कारण हौंचुर–५ का ३७ वर्षीय विष्णु परियारले आत्महत्या गरेका हुन् । चिसापानीका गोविन्द आचार्यबाट लिएको रु २४ हजार ४९२ ऋण गत असार २५ गतेको भाकामा तिर्न नसकेपछि परियारले...
खोटाङ – निर्माण कार्य थालिएको पाँच वर्षपछि खोटाङको ऐसेलुखर्कमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । भवन तथा सहरी विकास डिभिजन कार्यालय ओखलढुङ्गाको एक करोड ६९ लाखको लागतमा आर्थिक वर्ष २०६३÷६४ बाट भवन निर्माण कार्य सुरु गरिएको थियो । छ शय्याको एक...