18.1 C
Kathmandu
Saturday, January 11, 2025

समाचार

hot news, khotang news

खोटाङ २ पुष । केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजारबाट राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीको जीप तथा बसको भाडा निर्धारण गरिएको छ । यातायात व्यवसायीले यात्रुबाट यसअघि मनपरी असुल्दै आएको भाडा नियन्त्रण गर्दै आगामी दिनमा यातायात भाडामा एकरुपता ल्याउन गाउँपालिकाले जीप तथा बसको...
काठमाडाैं २ पुष । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन् । मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–१ लिच्की...
काठमाडाैं २९ मंसिर । कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा विजयी भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन् । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनशि दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित थिए । देउवाले...
खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कातिकसम्मको तथ्याङ्क हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई...
खोटाङ २६ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले पार्टी नेतृत्वले प्रदेशको जिम्मावारी दिने प्रस्ताव राख्दा सहजै स्वीकार गरेर आफैंले सुरुमा कमजोरी गरेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कमिटीको बैठकबाट केन्द्रिय सदस्य हुँदै पोलिटब्यूरो सदस्य चयन भएका उनले विभिन्न कारण देखाउँदै केन्द्रकै जिम्मेवारीमा फर्किएको जनाएका छन् । यस्तो...
खोटाङ पुगेर विप्लवले भने, 'भोलि पर्सीबाट फेरि ठूलो संघर्षको सम्भावना' (भिडियाे)
खाेटाङ २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' खाेटाङ आईपुगेका छन् । भाेजपुरबाट चखेवा हुँदै साेल्मामा पार्टीकाे प्रशिक्षणका लागि विप्लव खाेटाङ आईपुगेका हुन् । विप्लव शनिबार भाेजपुरबाट चखेवा हुँदै खाेटाङकाे सेखुवा आए । सेखुवामा उनकाे स्वागत गरिएकाे थियाे । सरकारले प्रतिबन्ध गरेकाे बेला सेखुवालाई विप्लवका...
काठमाडाैं २५ मंसिर । काठमाडाैंमा किरात रदु नाछिरिङ साखाम केन्द्रको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया/उत्तरवाहिनीमा साँढे तीन तलाको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको हो । २ करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा निर्माण हुन लागेकाे हाे । ८२ लाख...
खाेटाङ २५ मंसिर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा खोटाङको अध्यक्षमा रामधन राई निर्वाचित भएका छन्। यसअघि पनि अध्यक्ष रहेका राई महासंघको चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मत पुनः अध्यक्षमा दोहोरिएका हुन्। शनिबार जिल्ला समन्वय समितिको सभाहलमा भएको अधिवेशनबाट राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ। महासंघको...
काठमाडौं २४ मंसिर । नेपाली कांग्रेस नेतृ हिरा गुरुङले कांग्रेसको जारी १४ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । खोटाङ निवास गुरुङले जनजाति महिला तर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिन लाग्नु भएको हो । प्रतिनिधिसभा सदस्य समेत रहनु भएकी गुरुङले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा...