खोटाङ जेठ–३, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा तीन दलीय गठबन्धनको तर्फबाट जनता समाजबादी पार्टीका ईखबहादुर राईले जीत निकाल्नुभएको छ । माओबादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार राईले ६ सय ३० मत ल्याउँदै प्यानलसहित नै बिजय हासिल गर्नुभएको हो ।
अर्का युवा प्रत्यासी काग्रेसका रामचन्द्र राईलाई...
खोटाङ जेठ–३, दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा आठ गाउँपालिकाको चुनावी नतिजा आईसकेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका बाहेक मंगलबार बिहानसम्म आएका नतिजा मिश्रित पाईएको छ ।
जिल्लाको ४ वटा पालिकामा गठबन्धन थिएन । एमाले भने सबै स्थानीय तहमा एक्लै भिडेका हुन् ।...
खोटाङ जेठ –, १, खोटाङ,
खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बिजय हासिल गर्नुएको छ । गठबन्धनबाट माओवादी केन्द्रकी अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का बिजयी हुनुभएको हो ।
अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय ५ मत प्राप्त गर्नुभएको छ । निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका...
खोटाङ बैशाख–३१,
खोटाङको बराहपोखरी गाउँपालिका–१ पौवासेरामा गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेदवार फौदराज राई वडाध्यक्ष चुनिएका छन् ।
उनले ६३४ मत ल्याएर गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष चुनिएका हुन् । निर्वाचनमा उनको प्यानल नै बिजयी भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।
गठबन्धनले जन्तेढुंगा गाउँपालिका–१...
बैशाख–३१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३० मत गणना हुँदा ७ मत बदर भएको छ । १५ वडा रहेको नगरपालिकाको १ नम्बर वडाको मत गणना हुँदा ४ दलीय गठबन्धनको मत बदर भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आज दिउँसो १ बजे शुरु गरिएको नगरपालिकाको मत गणनामा नेकपा एमालेको...
वैशाख । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधले अब्बल काम गरेको पाइएको छ भने एमालेबाट विजयी जनप्रतिनिधिले कमजोर सुशासन प्रस्तुत गरेको पाइएको छ ।
सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै आर्थिक वर्ष २०७७/७८ मा विभिन्न दश वटा मानकमा देशभरका पालिकाहरुको संस्थागत स्वमूल्यांकनको नतिजा...
पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । उनी प्रमुख सत्तासाझेदार दल तथा गठबन्धनको प्रमुख घटक पनि हुन् । उनले देशैभर गठबन्धनका उम्मेदवारीले जित्ने र आफ्नो पार्टीले पहिले भन्दा दोब्बर बढी सिट जित्ने दाबी गरेका छन् । प्रचण्डसँग गरिएको कुराकानी यस्तो छः
अध्यक्ष प्रचण्ड, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान...
खोटाङ । खोटाङको सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अब गठबन्धनका तर्फबाट प्रमुख (मेयर) मा कांग्रेस नेता तिर्थ भट्टराई र नेकपा एमालेका तर्फबाट कुमार आचार्यको भिडन्त नै निर्णायक देखिएको छ ।
कांग्रेसभित्रको उम्मेदवारी सम्बन्धी विवाद अन्त्य भएसँगै तिर्थ भर्सेस कुमारको निर्णायक भिडन्त हुने देखिएको हो । कांग्रेसका तर्फबाट...
वैसाख । खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्ष चार र उपाध्यक्षमा पनि चार जनाको मनोनयन परेको छ । कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् भने एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा...
खोटाङ । खोटाङको साकेला गाउँपालिकामा त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी ३० वैशाखमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेसहित चार जनाको उम्मेदवारी परेको छ ।
गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट अर्जुनकुमार खड्का, नेकपा एमालेबाट गोपीकृष्ण खड्का र नेपाली कांग्रेसबाट रविप्रकाश राईले उम्मेदवारी...