जेठ १६ । पहिलोपल्ट तिलुङ राई भाषाको बर्ण निर्धारण तथा पहिचान गरिएको छ । खोटाङ र उदयपुरका तिलुङ भाषी बुढापाकाहरुलाई ललितपुरको जावलाखेलमा भेला गरेर तिलुङ भाषाको स्वर बर्ण र व्याञ्जन बर्ण पहिचान तथा निर्धारण गरिएको हो । बुढापाकाको अन्त्यसँगै संकटमा परेको भाषा संरक्षणकालागि बुढापाकाहरुलाई सोधेर तिलुङ भाषाको वर्णहरु निर्धारणका...
जेठ १६ । पहिलोपल्ट तिलुङ राई भाषाको बर्ण निर्धारण तथा पहिचान गरिएको छ । खोटाङ र उदयपुरका तिलुङ भाषी बुढापाकाहरुलाई ललितपुरको जावलाखेलमा भेला गरेर तिलुङ भाषाको स्वर बर्ण र व्याञ्जन बर्ण पहिचान तथा निर्धारण गरिएको हो ।
बुढापाकाको अन्त्यसँगै संकटमा परेको भाषा संरक्षणकालागि बुढापाकाहरुलाई सोधेर तिलुङ भाषाको वर्णहरु निर्धारणका...
उभौली पर्वको अवरमा खोटाङको मझुवागढीमा साकेला नाच्दै युवायुवतीहरु । तस्बिर: केदार मगर
उभौली पर्वको अवरमा खोटाङको मझुवागढीमा साकेला नाच्दै युवायुवतीहरु । तस्बिर: केदार मगर
बैशाख, खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको खोटाङको बाम्राङका विभिन्न स्थानमा पहेँलो झण्डा फहराइएको छ । सिंगो गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यकासाथ स्थानीय सुर्केडाँडा निमाविमा क्रियासिल जुनियर रेडक्रस सर्कलले हालसम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका ३० स्थानमा पहेँलो झण्डा फहराएको हो । गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सहयोग...
बैशाख, खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको खोटाङको बाम्राङका विभिन्न स्थानमा पहेँलो झण्डा फहराइएको छ ।
सिंगो गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यकासाथ स्थानीय सुर्केडाँडा निमाविमा क्रियासिल जुनियर रेडक्रस सर्कलले हालसम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका ३० स्थानमा पहेँलो झण्डा फहराएको हो ।
गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सहयोग...
बैशाख–२०, खोटाङको पर्यटकीयस्थल भुलभुलेमा बुढानिलकण्ठ र एलम्बरको प्रतिमा स्थापना गरिएको छ । नेर्पा–५ स्थित भुलभुलेमा नेचुरल आर्ट ग्यालरी इटहरी र स्थानीयबासीको ३ लाख १५ हजारको लागतमा एकैसाथ बुढानिलकण्ठ र एलम्बरको प्रतिमा स्थापना गरिएको हो । भुलभुले क्षेत्रको पर्यटन विकास र प्रवर्धनकालागि बुढानिलकण्ठ र एलम्बरको प्रतिमा स्थापना गरिएको निर्माण समितिका कोषाध्यक्ष सन्तकुमार...
बैशाख–२०, खोटाङको पर्यटकीयस्थल भुलभुलेमा बुढानिलकण्ठ र एलम्बरको प्रतिमा स्थापना गरिएको छ ।
नेर्पा–५ स्थित भुलभुलेमा नेचुरल आर्ट ग्यालरी इटहरी र स्थानीयबासीको ३ लाख १५ हजारको लागतमा एकैसाथ बुढानिलकण्ठ र एलम्बरको प्रतिमा स्थापना गरिएको हो ।
भुलभुले क्षेत्रको पर्यटन विकास र प्रवर्धनकालागि बुढानिलकण्ठ र एलम्बरको प्रतिमा स्थापना गरिएको निर्माण समितिका कोषाध्यक्ष सन्तकुमार...
बैशाख - खोटाङको बाम्राङका महिला समुहले गाउँमा विवाह, जन्म तथा मृत्यु दर्ता अनिवार्य गरेको छ । विवाह, जन्म तथा मृत्यु दर्ता नगर्दा आइपर्ने समस्यबाट सर्वसाधारणलाई जोगाउनकालागि बाम्राङ–६ को रमितेढुंगा महिला समुहले अनिवार्य विवाह, जन्म तथा मृत्यु दर्ता गर्न गाउँमा अभियान सञ्चालन गरेको हो । महिला समुहले विवाह, जन्म र मृत्यु भएको...
बैशाख - खोटाङको बाम्राङका महिला समुहले गाउँमा विवाह, जन्म तथा मृत्यु दर्ता अनिवार्य गरेको छ ।
विवाह, जन्म तथा मृत्यु दर्ता नगर्दा आइपर्ने समस्यबाट सर्वसाधारणलाई जोगाउनकालागि बाम्राङ–६ को रमितेढुंगा महिला समुहले अनिवार्य विवाह, जन्म तथा मृत्यु दर्ता गर्न गाउँमा अभियान सञ्चालन गरेको हो ।
महिला समुहले विवाह, जन्म र मृत्यु भएको...