5.1 C
Kathmandu
Saturday, January 11, 2025

खोटाङ समाचार

khotang first online news

एकिकरण गरी बृहद नेपाल बनाउनुपूर्व, दुधकोशी देखि अरुण सम्मको किराँतीहरुको बस्ती भएको माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो । यो भू-भागको मुख्य प्रशासन चौदण्डीगढीका सेन वंशी राजाबाट संचालित थियो भने पहाडका स-साना गढी र थुमहरुमा किराँती राजाहरुले राज्य गर्दथे । ...
खोटाङ, कात्तिक । पहिलो संबिधानसभाको निर्वाचनसम्म दलका नेताहरु जनताको घरदैलोमा पुगेर भोट माग्थे । त्यसबेला भोटकालागि जनताको घर धाउनु वा भेट्नुको बिकल्प थिएन । घाँटी सुक्ने गरी भाषण गर्दै भोट दिन आग्रह गर्थे, तर अहिले जमना बदलिएको छ । इमेल इन्टरनेट प्रयोग गर्ने मतदाताहरु पनि बढेका छन् । त्यही...
पूर्वको पशुपति भनेर यसै पनि खोटाङ परिचित छ । ३ हजारको उचाईमा रहेको ट्याम्के पनि खोटाङमै थपिएको छ । सोही ट्याम्केकै काखमा रहेको छ । चखेवा । जहाँबाट दिक्तेल र भोजपुर बजार देख्न सकिन्छ भने हिमालयहरु त छँदैछ । खोटाङको च्यानडाँडा गाविस र भोजपुरको दिल्पामा अवस्थित यसै ठाउँ हुँदै ट्याम्के...
पुर्बी नेपालको पर्यटकीय स्थल बराहपोखरी खोटाङको दक्षिणी गाबिस बराहपोखरीमा पर्छ ।  चारैतिर पहाडले घेरिएको र बीचको खाल्डोमा रहेको बराहपोखरी पुग्न सदरमुकाम दिक्तेलबाट डेढ दिन पैदल हिँड्नु पर्छ । मुहान नदेखिएनि बा¥है मास टम्म पानी हुनु यस पोखरीको बिषेशता हो । पहाडी उपत्यकामा रहेको यस पोखरीको पानी सुरुङबाट निकास हुने गरेको...
 वागमान कुलुङ छेस्काम ३, सोलुखुम्बु तत्कालिन संविधानसभाभित्र गठित ‘राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समिति’ ले खोटाङलाई १४ प्रदेशमध्येको एउटा प्रदेशको राजधानी बनाउन प्रस्ताव गर्दा त्यस प्रदेशको नामांकरणमा ठुलै विवाद भयो तर राजधानी खोटाङ प्रस्ताव गरिएकोमा उति बिरोध भएन । त्यसले आगामी दिनहरुमा खोटाङको सम्भावनालाई आंकलन गर्न सकिन्छ । तर भविष्यमा...
साउन, खोटाङ सदरमुकाम दिक्तेलमा इ–लाइब्रेरी सञ्चालनमा आएको छ ।  बालसेवा समाज नेपाल खोटाङको पहलमा सदरमुकाम दिक्तेलमा इ–लाइब्रेरी सञ्चालनमा आएको हो ।  बिशेषगरी जिल्लाका महिला तथा बालबालिकाहरुलाई आधुनिक प्रबिधिबाट सुचना तथा सञ्चार सेवा प्रदान गर्ने उद्धेश्यले इ–लाइब्रेरी सञ्चालनमा ल्याइएको बालसेवा समाजले जनाएको छ ।  सुचना र सञ्चारका क्षेत्रमा पिछडिएका महिला तथा बालबालिकाको पहुँच...
असार–१९ । खोटाङ एकता सेवा समाजले खोटाङको पर्यटन बिकासकालागि धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको पहिचान एबं संरक्षण गर्ने भएको छ ।  जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन बिकासकालागि खोटाङ एकता सेवा समाजले जिल्लाका धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको पहिचान एबं संरक्षण गर्ने भएको हो । समाजले मंगलबार सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेन गरी जिल्लाको...
जेठ–३०, बिभिन्न दलका नेता तथा सामाजिक संघसंस्थाका प्रतिनिधिले खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको संरक्षण एबं पर्यटन बिकासकालागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय समक्ष माग गरेका छन् ।  कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काको नेतृत्वमा गएको खोटाङका एमाओबादी, कांग्रेस, एमालेका कार्यकर्ता तथा संघसंस्थाका प्रतिनिधिहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्यान...
जेठ–२९, कुलत तथा दुव्र्यासनी न्यूनीकरणकालागि खोटाङको भरोसा नेपाल बुईपाले सडक नाटक प्रदर्शन गरेको छ ।  गाउँमा बढ्दो कुलत तथा दुव्र्यासनी न्यूनीकरणकालागि भरोसा नेपालले बुईपा, अर्खौले र दिक्तेलमा चेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो । जेठ–२४ गते बुईपाबाट प्रदर्शन शुरु गरिएको सडक नाटक ‘कुलतले खान्छ’ बुधबार सदरमुकाम दिक्तेलमा प्रदर्शन गरिएको छ...
जेठ–२७, खोटाङको पर्यटकीय स्थलहरुमा किराती मिथकमा आधारित ऐतिहासिक चलचित्र ‘बिनायो’को छायांकन शुरु भएको छ ।  प्राचिन किरात समुदायको ऐतिहासिक पृष्ठभूमीमा आधारित चलचित्रको छायांकन खार्मीको सोतीबाट शुरु गरिएको हो ।  निर्देशक रोशन राईको निर्देशनमा निर्माण शुरु भएको चलचित्रको छायांकन खोटाङको तुवाचुङ, ताप खोला, रावा खोला, रुपाकोट लगायतका पर्यटकीय तथा ऐतिहासिक स्थलहरुमा गरिएको...