ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । ना ३ त ७११३ नम्बरको
ट्याक्टरले किचेर खाल्ले १ का पाँच वर्षीय अनुप राईको सोमबार बिहान ज्यान
गएको हो ।
सदरमुकाम दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा नर्सरीमा अध्ययनरत
राईलाई विद्यालय जाने क्रममा दिक्तेलको पुरानो बैंक चोकमा विहान पौने दश
बजे ट्याक्टरले...
साउदी अरबमा गाडीको ठक्करबाट खोटाङका रामनाथ राईको मृत्यु भएको छ ।खोटाङ जिल्लाको खार्मी गाविस वार्ड नम्बर–९ का राईलाई उनले कमा गर्ने कम्पनी अलहेडको गाडीले ठक्कर दिदा उनको मृत्यु भएको हो ।नौ वर्षदेखि अरबमा काम गरिरहेका राई यही वर्ष घर आउने तयारीमा रहेका थिए । राई अरब गएदेखि एकपटक मात्र...
साउदी अरबमा गाडीको ठक्करबाट खोटाङका रामनाथ राईको मृत्यु भएको छ ।
खोटाङ जिल्लाको खार्मी गाविस वार्ड नम्बर–९ का राईलाई उनले कमा गर्ने कम्पनी अलहेडको गाडीले ठक्कर दिदा उनको मृत्यु भएको हो ।
नौ वर्षदेखि अरबमा काम गरिरहेका राई यही वर्ष घर आउने तयारीमा रहेका थिए । राई अरब गएदेखि एकपटक मात्र...
दमन राई – जिल्ला कृषि बिकास कार्यलय खोटाङले जिल्लाका कृषकहरुलाई उन्नत जातको धानको बिउ वितरण शुरु गरेको छ । कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा जिल्लाका किसानहरुलाई खुमल–८, खुमल–१३, मकवानपुर–१, साबीत्री लगायतका उन्नत जातको धानको बिउ वितरण शुरु गरेको हो । कृषि कार्यालयले धानको बीउसँगै बिउ भण्डारण गर्ने ड्रम...
दमन राई – जिल्ला कृषि बिकास कार्यलय खोटाङले जिल्लाका कृषकहरुलाई उन्नत जातको धानको बिउ वितरण शुरु गरेको छ ।
कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा जिल्लाका किसानहरुलाई खुमल–८, खुमल–१३, मकवानपुर–१, साबीत्री लगायतका उन्नत जातको धानको बिउ वितरण शुरु गरेको हो ।
कृषि कार्यालयले धानको बीउसँगै बिउ भण्डारण गर्ने ड्रम...
२६ दिक्तेल, वैशाख । गाउँमा मादक पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न खोटाङको याम्खाका आमा समुहले गाउँमा मादक पदार्थ बिक्री तथा वितरणमा रोक लगाएको छ ।गाउँलाई मादक पदार्थरहित बनाउने उद्देश्यले स्थानीय सयपत्री आमा समुहले याम्खा–२ डाँडागाउँमा मादक पदार्थ बिक्री तथा बितरणमा रोक लगाएको हो । गाउँमा खुलेआम बिक्री वितरण हुने मादक...
२६ दिक्तेल, वैशाख । गाउँमा मादक पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न खोटाङको याम्खाका आमा समुहले गाउँमा मादक पदार्थ बिक्री तथा वितरणमा रोक लगाएको छ ।
गाउँलाई मादक पदार्थरहित बनाउने उद्देश्यले स्थानीय सयपत्री आमा समुहले याम्खा–२ डाँडागाउँमा मादक पदार्थ बिक्री तथा बितरणमा रोक लगाएको हो ।
गाउँमा खुलेआम बिक्री वितरण हुने मादक...
सइन्द्र राई ( नागरिक न्युज) - आजदेखि पुर्वी नेपालमा किरात समुदायको महान पर्व साकेला उभौली सुरू भएको छ। किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा अन्नबाली सप्रियोस, सुव्यफाव्य होस् भन्ने कामना गर्दै भूमिको पूजा गरी साकेला पर्व मनाईँदै छ।भुमि तथा प्रकृतिको पूजा गर्दै पुर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, संखुवासभा, सुनसरी,...
सइन्द्र राई ( नागरिक न्युज) - आजदेखि पुर्वी नेपालमा किरात समुदायको महान पर्व साकेला उभौली सुरू भएको छ। किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा अन्नबाली सप्रियोस, सुव्यफाव्य होस् भन्ने कामना गर्दै भूमिको पूजा गरी साकेला पर्व मनाईँदै छ।
भुमि तथा प्रकृतिको पूजा गर्दै पुर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, संखुवासभा, सुनसरी,...
खोटाङ च्यानडाँडा १ सेखुवामा अवस्थित श्री जालपा निमाविमा पुस्तकालय स्थापनाका लागि त्यहाँ अध्ययन गरेका पूर्व विद्यार्थीहरुले सहयोग रकम संकलन गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
टेनिस रोका र देवराज राईको सक्रियता तथा संयोजनमा संकलन गरिएको ११ हजार ७ सय रुपैयाँ विद्यालयका प्रधानध्यापक टिका बुढाथोकीलाई पुग्ने गरी डम्बर बुढाथोकीमार्फत पठाइएको हो...