खोटाङका लागि निकासा भएको सरकारी अनुदानको मल र त्यसमा संलग्नलाई प्रहरीले आइतबार सिन्धुलीमाढीमा पक्राउ गरेको छ । वीरगंज कृषि सामग्री कम्पनी लिमिटेडबाट खोटाङ कृषि विकास कार्यालयको नाममा चलान भएको अनुदानको मल तस्करी गिरोहमार्फत सिन्धुली आइपुगेको प्रहरीले जनाएको छ । अबैध रुपमा सिन्धुली भित्रिएको ३६० टन यूरीया मल प्रहरीले कमलामाइ...
Out of News Photoहाम्रो हार्दिक अपिल - तपाईको सानोतिनो सहयोगले कसैको जीवन बाँच्छ भने तपाई किन सहयोग गर्नुहुन्न नि त ? जुन तपाईको सहयोगले कसैको जिवन बाँच्दैछ त्यसैले सहयोगको हात चाँडो अघि बढाउनुस् । जहाँ अहिले काठमाडौंस्थित कान्ति बाल अस्पतालमा ब्लड क्यान्सर रोगसँग लडिरहेकी एक बालिकाले तपाईको सहयोग खोजिरहेकी...
Out of News Photo
हाम्रो हार्दिक अपिल - तपाईको सानोतिनो सहयोगले कसैको जीवन बाँच्छ भने तपाई किन सहयोग गर्नुहुन्न नि त ? जुन तपाईको सहयोगले कसैको जिवन बाँच्दैछ त्यसैले सहयोगको हात चाँडो अघि बढाउनुस् ।
जहाँ अहिले काठमाडौंस्थित कान्ति बाल अस्पतालमा ब्लड क्यान्सर रोगसँग लडिरहेकी एक बालिकाले तपाईको सहयोग खोजिरहेकी...
खोटाङ, ८ असार । चट्याङ लागेर खोटाङमा दुई महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर हौंचुर–१ पैयाँकी ५९ वर्षीया कमलसरी राई र २९ वर्षीया देवी तामाङको मृत्यु भएको हो । चट्याङ लागेर बेहोस बनेका उनीहरूको आज बिहानपख मृत्यु भएको स्थानीय दावा शेर्पाले जानकारी दिए । ...
खोटाङ, ८ असार । चट्याङ लागेर खोटाङमा दुई महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर हौंचुर–१ पैयाँकी ५९ वर्षीया कमलसरी राई र २९ वर्षीया देवी तामाङको मृत्यु भएको हो ।
चट्याङ लागेर बेहोस बनेका उनीहरूको आज बिहानपख मृत्यु भएको स्थानीय दावा शेर्पाले जानकारी दिए ।
चट्याङ लागेर बेहोस...
असार ८ – वैदेशिक रोजगारका लागि कतार पुगेका खोटाङका एक जनाको हृदयघातका कारण मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि एक बर्षअघि कतार पुगेका खोटाङ बतासे–३ का ३० बर्षका कबिन राईको हृदयघातका कारण मृत्यु भएको हो । वुधवार कतारको रैयानस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा हृदयघातका कारण मृत्यु...
असार ८ – वैदेशिक रोजगारका लागि कतार पुगेका खोटाङका एक जनाको हृदयघातका कारण मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका लागि एक बर्षअघि कतार पुगेका खोटाङ बतासे–३ का ३० बर्षका कबिन राईको हृदयघातका कारण मृत्यु भएको हो ।
वुधवार कतारको रैयानस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा हृदयघातका कारण मृत्यु भएको राईसँगै बस्ने...
खोटाङ, ६ असार – च्यास्मीटार गाविसका सर्वसाधारणले कार्यालयमा उपस्थित नहुने गाविस सचिवलाई कारबाही गर्न माग गरेका छन् ।गाविस सचिव चन्द्रप्रसाद आचार्य कार्यालयमा नियमित उपस्थित नभएपछि आफूहरु मारमा परेको भन्दै सर्वसाधारणले कारबाहीको माग गरेका हुन् । नियमित कार्यालयमा नआउने सचिव आचार्यका कारण आर्थिक वर्ष २०६८÷६९ को बजेट अहिलेसम्म निकासा नभएको भन्दै...
खोटाङ, ६ असार – च्यास्मीटार गाविसका सर्वसाधारणले कार्यालयमा उपस्थित नहुने गाविस सचिवलाई कारबाही गर्न माग गरेका छन् ।
गाविस सचिव चन्द्रप्रसाद आचार्य कार्यालयमा नियमित उपस्थित नभएपछि आफूहरु मारमा परेको भन्दै सर्वसाधारणले कारबाहीको माग गरेका हुन् ।
नियमित कार्यालयमा नआउने सचिव आचार्यका कारण आर्थिक वर्ष २०६८÷६९ को बजेट अहिलेसम्म निकासा नभएको भन्दै...
खोटाङ, ५ असार । फेरीको डोरी चुँडिएपछि खोटाङ र ओखलढुङ्गाको जयरामघाटबाट बगेको ट्रकलाई नदीबाट निकालिएको छ । दूधकोसी नदीले बगाएर दुई किलोमिटर तल ओखलढुङ्गाको थाक्लेमा पु¥याएको ट्रक र त्यसमा राखिएका सबै सामानहरू सुरक्षितसाथ आज निकालिएको हो ।घुर्मीस्थित सशस्त्र प्रहरी, प्रहरीचौकी च्यास्मीटारका प्रहरी र स्थानीयवासीले स्क्याभेटरको प्रयोग गरी नदीबाट ट्रक...