खोटाङ – निर्माण कार्य थालिएको पाँच वर्षपछि खोटाङको ऐसेलुखर्कमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । भवन तथा सहरी विकास डिभिजन कार्यालय ओखलढुङ्गाको एक करोड ६९ लाखको लागतमा आर्थिक वर्ष २०६३÷६४ बाट भवन निर्माण कार्य सुरु गरिएको थियो । छ शय्याको एक...
खोटाङ – विद्यार्थीको सङ्ख्या घटेपछि खोटाङका तीनवटा विद्यालयलाई छिमेकी विद्यालयमा गाभिएको छ । गाउँघरमा खुलेका निजीस्तरका अङ्ग्रेजी स्कुलमा बालबालिका पढाउन थालिएपछि सरकारी विद्यालय धमाधम बन्द हुने अवस्थामा पुगेका हुन् । यहाँका प्रत्येक घरका युवा वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका र उनीहरूले पठाएको पैसाले निम्नस्तरका परिवारले पनि आफ्ना बालबालिकालाई निजी...
खोटाङ – विद्यार्थीको सङ्ख्या घटेपछि खोटाङका तीनवटा विद्यालयलाई छिमेकी विद्यालयमा गाभिएको छ । गाउँघरमा खुलेका निजीस्तरका अङ्ग्रेजी स्कुलमा बालबालिका पढाउन थालिएपछि सरकारी विद्यालय धमाधम बन्द हुने अवस्थामा पुगेका हुन् ।
यहाँका प्रत्येक घरका युवा वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका र उनीहरूले पठाएको पैसाले निम्नस्तरका परिवारले पनि आफ्ना बालबालिकालाई निजी...
खोटाङ – पहिचान नभएको रोग लागेपछि खोटाङको डुम्रेधारापानी–५ मा पाक्न लागेको धान डढेर नष्ट भएको छ ।आठ हजार २६४ हेक्टर क्षेत्रफलमा लगाइएको साउने धान रोग लागेर नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् । हजारौँ मेट्रिकटन धान उत्पादन हुने स्थानबाट एक गेडो चामल पनि उत्पादन नहुने भएपछि कटहरे निवासी किसानहरु...
खोटाङ – पहिचान नभएको रोग लागेपछि खोटाङको डुम्रेधारापानी–५ मा पाक्न लागेको धान डढेर नष्ट भएको छ ।
आठ हजार २६४ हेक्टर क्षेत्रफलमा लगाइएको साउने धान रोग लागेर नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।
हजारौँ मेट्रिकटन धान उत्पादन हुने स्थानबाट एक गेडो चामल पनि उत्पादन नहुने भएपछि कटहरे निवासी किसानहरु...
खोटाङ, १२ असार । द्वन्द्वका समयमा ज्यान गुमाएका खोटाङका दुई मृतकका परिवारका लागि लामो समयपछि राहत आएको छ । सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका बराहपोखरी–९ का हरिप्रसाद खड्का र डम्बर्खुशिवालय–७ का लालबहादुर तामाङको परिवारका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्रतिपरिवार एक–एक लाख रुपैयाँका दरले राहत आएको स्थानीय शान्ति...
खोटाङ, १२ असार । द्वन्द्वका समयमा ज्यान गुमाएका खोटाङका दुई मृतकका परिवारका लागि लामो समयपछि राहत आएको छ ।
सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका बराहपोखरी–९ का हरिप्रसाद खड्का र डम्बर्खुशिवालय–७ का लालबहादुर तामाङको परिवारका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्रतिपरिवार एक–एक लाख रुपैयाँका दरले राहत आएको स्थानीय शान्ति समितिले...
उदयपुर र ओखलढुङ्गाको सिमानामा रहेको सुनकोशी नदी वारपार गर्न लगाइएको बेलिब्रिज सडक आयोजनाले हटाएपछि खोटाङसहित तीन जिल्लाको जनजीवनमा मर्का थपिएको छ । हिउँदको समयमा मालसामान ढुवानी तथा यात्रुहरु आवत जावतमा सहज बनाउनका लागि निर्माण गरिएको बेलिब्रिज बर्षायाम शुरु भएसँगै निकालिएको हो । झण्डै ४० लाख रुपैयाँको लागतमा...
उदयपुर र ओखलढुङ्गाको सिमानामा रहेको सुनकोशी नदी वारपार गर्न लगाइएको बेलिब्रिज सडक आयोजनाले हटाएपछि खोटाङसहित तीन जिल्लाको जनजीवनमा मर्का थपिएको छ ।
हिउँदको समयमा मालसामान ढुवानी तथा यात्रुहरु आवत जावतमा सहज बनाउनका लागि निर्माण गरिएको बेलिब्रिज बर्षायाम शुरु भएसँगै निकालिएको हो ।
झण्डै ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो...
खोटाङका लागि निकासा भएको सरकारी अनुदानको मल र त्यसमा संलग्नलाई प्रहरीले आइतबार सिन्धुलीमाढीमा पक्राउ गरेको छ । वीरगंज कृषि सामग्री कम्पनी लिमिटेडबाट खोटाङ कृषि विकास कार्यालयको नाममा चलान भएको अनुदानको मल तस्करी गिरोहमार्फत सिन्धुली आइपुगेको प्रहरीले जनाएको छ । अबैध रुपमा सिन्धुली भित्रिएको ३६० टन यूरीया मल प्रहरीले कमलामाइ...