16.1 C
Kathmandu
Monday, January 13, 2025

समाचार

hot news, khotang news

खोटाङ पुस–१, खोटाङको दिक्तेलवजारमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन भएको छ । संसद अधिबेशन छलेर अलोकतान्त्रिक तरिकाले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी, पहिलो संशोधन) अध्यादेश २०७७ ल्याएको भन्दै नेविसंघ खोटाङले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । वुधवार(आज) कांग्रेस पार्टी कार्यालयबाट नारा जुलुस लगाउँदै निस्किएका नेविसंघका...
खोटाङ मंसिर-30  ,   विश्वको एकमात्र त्रिधार्मिक स्थल हलेसी मन्दिर खुलाईएपछि तीर्थालु भक्तजनहरुको चाप बढ्न थालेको छ । कोरोना महामारीका कारण ९ महिना अघि वन्द गरिएको मन्दिर गत १६ गतेवाट खुलाईएपछि दर्शनार्थीहरुको चाप वढ्न थालेको हो । किरात, हिन्दु र वौद्द धर्मावलम्वीहरुको आस्थाको संगमस्थल हलेसी मन्दिर प्रवेशमा रोक लगाउनुपर्दा करिव डेढ...
खोटाङ । मंसिर–२९, खोटाङ र उदयपुर जोड्ने सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । खोटाङलाई पुर्र्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत फोक्सिन्टारथित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको हो । वेलीव्रिज सञ्चालनमा आएपछि खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोडिएको छ । पुल गाईघाट–दिक्तेल सडक...
खोटाङ मंसिर–२७, यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करण खोटाङको प्रवृत्ति राइको पोल्टोमा परेको छ । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समिति काठ्माण्डौंले अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरेको यलम्वर संगीत प्रतियोगिताको शुक्रबार भएको फाईनल अडिसनमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी प्रवृत्तिले प्रथम स्थान ओगटेकी हुन् । २०७५ साउन २ गते ओखलढुंगामा सम्पन्न...
खोटाङ । सरकारी स्वामित्वको कृषि विकास बैंक नै स्थानीय तहमा जान आनाकानी गरिरहेको पाइएको छ । हरेक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैंक पुर्याउने नेपाल सरकारको नीति अनुसार राष्ट्र बैंकले ०७४ असारभित्र अनिवार्य रूपमा सबै स्थानीय तहमा शाखा पुर्यााउन वाणिज्य बैंकलाई निर्देशन दिएको थियो । तर, कृषि विकास बैंकले शाखा...
खोटाङ मंसिर–२२, जिल्ला प्रशासन कार्यालय खोटाङले जीवन निर्वाह वृत्तिका लागि सशस्त्र द्वन्द्ध, जनआन्दोलन तथा मधेश आन्दोलनका घाईते तथा अपाङ्गलाई निवेदन दिन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले हालसम्म नेपाल सरकारले उपलव्ध गराउँदै आएको आर्थिक सहायता तथा जीवन निर्वाह वृत्ति पाउनबाट छुट भएकाहरुलाई निवेदन दिन आग्रह गरेको हो । निर्वाहवृत्तिका...
खोटाङ मंसिर–१६, नौ महिना अघिदेखि वन्द गरिएको खोटाङस्थित प्रशिद्द हलेसी महादेवस्थानको मन्दिर आज मंगलवारदेखि खुल्ला गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकामा पर्ने मन्दिर खुल्ला गर्दा कोरोना भाईरस संक्रमण फैलन सक्ने भन्दै सर्वसाधारण लगायतलाई मन्दिर प्रबेशमा वन्देज गरिएको थियो । नगरपालिकाले सुचना जारी गर्दै निश्चित मापदण्ड पुरा गरी मन्दिर प्रबेश गर्न सकिने...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको छ । नगरपालिकाको रु चार लाख ९६ हजारको लागतमा वडा नं २ सोल्मास्थित प्राङ्गारिक मल तथा बायोग्यास उद्योगसँगै डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो । ल्याब स्थापना...
खोटाङ, २८ कात्तिक । खोटाङमा कोरोना भाइरसबाट संक्रमित ६६ जनामध्ये ४६ जना निको भईसकेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा संक्रमण पूष्टी भएकामध्ये २० जनाको भने उपचार भइैरहेको छ । जिल्लामा कोभिड–१९ बाट संक्रमितको संख्या लगातार वृद्धि भइरहेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढि...
खोटाङ । खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले आगामी हिउदमा खोटाङको बंशिलाघाटदेखि चिसापानी सडक पक्की बनाउने कार्यको थालनी गरिने उद्घोष गर्नु भएको छ । जन्तेढुङ्गा गाउँपालिकाबाट शुरु भएको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै उहाँले सडक विभाग अन्तरगत सो योजना सञ्चालन हुने जानकारी गराउनु भएको हो । उहाँले विगतमा आफ्नो प्रयास...