15.1 C
Kathmandu
Sunday, January 12, 2025

खोटाङ समाचार

khotang first online news

खोटाङ असार–३, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकामा अलोकतान्त्रिक विधिवाट वजेट पारित गराईएको भन्दै ४ वडाध्यक्षसहितका जनप्रतिनिधिले नगरसभाप्रति असन्तुष्टी जनाएका छन् । नेपाली कांग्रेसवाट निर्वाचित मेयर ईवन राईले चौथो नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र वजेटमा एकाधिकार जमाएको भन्दै ध्यानाकार्षण गराएका हुन् । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)वाट विजयी वडाध्यक्षहरुले पत्रकार सम्मेलन तथा विज्ञप्ती...
-फोटो उपप्रमुख विमला राईको फेसबुक खोटाङ असार–२८,  खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चित भएको नगर घोषित भएको छ । ११ वडा रहेका नगरपालिकाभित्रका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । उक्त उमेरभित्रमा राष्ट्रिय खोप तालिका अनुसार...
१३ असार । एक ताका थियो, त्यो जमातले र्‍यापलाई संगित नै मान्दैन थियो । तर, यम बुद्धहरु जब र्‍याप मा आए त्यसपछि यसले ठूलो क्षेत्र ओगट्यो । अहिले आएर र्‍याप मन पराउनेको संख्या असख्य छ । अनि र्‍यापमा लाग्नेहरुको पनि संख्या ठूलै छ । यहीँ भिडमा राजीव भाई उर्फ खोटाङ...
 असार-१२ खोटाङ,  २१ वर्षिया युवतीलाई साँढे तीन महिना अघि जवरजस्ती करणीको प्रयास गर्ने आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ फागुन २६ गते करणीको प्रयास गरेको आरोपित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५४ बर्षिय नेत्रबहादुर खत्री असार ९ गते पक्राउ परेको हो । जवरजस्ती करणीको आरोप लागे लगत्तै फरार खत्रीलाई...
खोटाङ जेठ–३१, खोटाङका दलित परिवारलाई फलामे सुधारिएको चुल्हो वितरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३९ परिवारलाई फलामे सुधारिएको चुलो शुक्रबार वितरण गरिएको हो । जनसंख्या तथा वातावरण मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा नगरपालिकाको १ नम्बर वडा कार्यालयले निम्न आय स्तर भएका दलित परिवारलाई चुल्हो बितरण गरेको...
माटोको उर्वराशक्तिअनुसार व्यावसायिक खेती लगाउने उद्देश्यले जन्तेढुङ्गा गाउँपालिकामा माटो परीक्षण शुरु गरिएको छ । गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको खेती गर्ने उद्देश्यले माटो परीक्षण शुरु गरिएको हो । गाउँपालिकाभित्रका छ वटै वडाका माटोको प्रकृति पत्ता लगाएर सो स्थानमा उत्पादन हुने उपयुक्त कृषि बाली सिफारिशका लागि...
खोटाङ जेठ–१९,  शैक्षिक भ्रमणका क्रममा पौडी खेल्दा डुबेर मृत दुई विद्यार्थीका आफन्तले खोटाङमा शनिबारदेखि सुरु गरेको प्रदर्शन राहत र किरिया खर्च पाउने भएपछि रोकिएको छ । शनिवार बिहान साप्सुखोलामा डुबेर मृत्यु भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिश बस्नेत र १९ वर्षीय विक्रम भट्टराईका आफन्तले विभिन्न माग राखी...
खोटाङ  जेठ–५, नेपाली गीतसंगीतको फेहरिस्त केलाउँदा बच्चुकैलास राई देखि सुरु भई अनगिन्ती नामहरुको हिसाब राख्छ खोटाङले । जिल्लामा जन्मेर जसले उक्त क्षेत्रमा जसले हात हाल्यो उसले देशबिदेशमा आफुलाई स्थापित गरेरै छाडेका छन् । गीतसंगीतको मेसोमा लाग्ने खोटाङेले पछाडी फर्केर हेर्नु पर्दैन भन्ने सर्बब्यापी मान्यता जस्तै बनेको छ । समग्र...
खोटाङ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको घरको निजि आवास अनुदान लिनबाट छुट भएका पिडितले वडामा सम्पर्क गरेर क्षति ग्रस्त घरको विवरण संकलन गराउनुपर्ने भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, खोटाङले एक सूचना जारी गरेर खोटाङ जिल्लामा २०७६ वैशाख २० गतेदेखि प्राविधिकहरुलाई सबै पालिकाहरुमा...
खोटाङ बैसाख–२३, खोटाङका मुर्तीकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गरिएको छ । टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले पाँचौं वार्षिकोत्सवको अवशर पारेर मुर्तीकार राईलाई ११ हजार १ सय ११ रुपैयाँ नगद तथा ताम्रापत्र प्रदान गरेको हो । प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा बिशेष योगदान पु¥याउने उत्कृष्ट एक...