खोटाङ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको पूर्व तयारी स्वरुप दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा २६ बेडको क्वारेन्टाइन निर्माण गरिने भएको छ ।
नगर प्रमुख (मेयर) दिप नारायण रिजालले क्वारेन्टाइन निर्माणको काम आज (मंगलबार) बिहानैबाट सुरु भएको र बेलुकीसम्म निर्माण सम्पन्न...
जिल्लाको उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी हुर्लुङ–जालपा–बाक्सिला सडकखण्डअन्तर्गत तापखोलामा पक्की पुलको काम तीव्र पारिएको छ ।
सो गाउँपालिकाकै रु तीन करोड ८३ लाख २६ हजार लगानीमा सो पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११...
जिल्ला अस्पतालमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको चार कोठे भवनमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र आजदेखि सञ्चालनमा ल्याइएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको नेतृत्वमा सञ्चालन हुने गरी स्थापना गरिएको रक्तसञ्चार केन्द्रका लागि जिल्ला समन्वय समितिका प्रमुख...
केपिलासगढी गाउँपालिकास्थित बाक्सिलाबजारमा जारी ‘बाक्सिला गोल्डकप’को ११औँ संस्करणमा आयोजक बाक्सिला फुटबल क्लब र सोल्मा स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ ।
शनिबार दिउँसो भएको सेमिफाइनल खेलमा साविक विजेता खारम्बु स्पोर्टस क्लबलाई शून्यका विरुद्ध दुई गोल गर्दै आयोजक बाक्सिला फुटबल क्लब तथा हलेसी तुवाचुङ स्पोर्टस क्लबलाई दुईका विरुद्ध तीन गोल...
दोहा । खोटाङ सेवा समाज कतारले खोटाङका मस्तिष्क घातका बिरामी कुमार पुरीलाई गत २६ फेब्रुवरी २०२० का दिन एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । खोटाङ जिल्ला ऐसेलुखर्ख गाउँपालिका वार्ड नम्बर ५ महेश्वरी निवासी कुमार पुरी बिगत लामो समय देखि मस्तिष्क घात रोगले ग्रसित भई भएका थिए ।
आर्थिक...
खोटेहाङ गाउँपालिका माघ १६ गतेबाट आफ्नै भवनमा सरेको छ । कार्यालय भवनको उदघाटन प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ राईले गरेका थिए ।
कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, खोटेहाङ गाउँपालिका...
महालेखा परीक्षकको कार्यालयले यहाँका दश वटै स्थानीय तहमा बेरुजु औल्याएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०७५/०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो ।...
काठमाडौं । खोटाङकी चेली हुन् सम्झना राई । उनको दुवै हात छैनन् । जन्मजात नै उनको हात नभएको हो । उनै सम्झनाले ‘आमा’ बोलको गीत रेकर्ड गराएकी छिन् । उक्त गीतको भिडियो समेत सार्वजनिक भएको छ ।
उनको गीतमा आफनो हात नहुनुमा आमाको कारण नभई आफ्नो भाग्यको खेल भएको...
खोटाङ । किरात राई साँस्कृतिक कलाकार संघको ५ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रामकर राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षहरुमा शालिक चाम्लिङ, रोशन राई, शुसिल राई र महासचिवमा नविन राई निर्वाचित भएका छन् ।
यस्तै, सचिवहरुमा सुरज राई, पदम राई, पूर्ण छिरिङ निर्वाचित भएका...
खोटाङ पुष–८, खोटाङको सरस्वती मावि दिक्तेलमा एस.एल.सी. उत्तीर्ण गरेपछि बेलायत (युके) बस्दै आएका पूर्व विद्यार्थीले सो विद्यालयको प्राङ्गण धुलोरहित बनाउने अभियानका लागि आर्थिक सहयोग गरेको छ । एस.एल.सी. उत्तीर्णपछि उच्च शिक्षा अध्ययन, विभिन्न पेशा÷व्यवसाय सञ्चालन लगायतका लागि बेलायत बस्दै आएका पूर्व विद्यार्थीले सङ्कलन गरेको ९ लाख ४८ हजार ३...