![sakela municipality]](https://hamrokhotang.com/wp-content/uploads/2020/04/sakela-municipality-696x464.jpg)
खोटाङ १९ वैशाख । साकेला गाउँपालिकाले रोजगार संयोजक पदका लागि दरखास्त आह्वान गरेका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरेको छ ।
गाउँपलिकाको ६ जनाको प्रराम्भिक सूची प्रकाशन गरेको हो । जसमा कोपिला ढकाल, जिता खत्री, तारानाथ फुयल, प्रविण पाखेरेल, वीरेन्द्र राई, मणिराज तामाङ रहेका छन् । छनौट परक्षिाको समय भने लकडाउन खुलेपछि प्रकाशन हुने गाउँपालिकाले जनाएको छ ।