खोटाङ १९ वैशाख । साकेला गाउँपालिकाले रोजगार संयोजक पदका लागि दरखास्त आह्वान गरेका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरेको छ ।

गाउँपलिकाको ६ जनाको प्रराम्भिक सूची प्रकाशन गरेको हो । जसमा कोपिला ढकाल, जिता खत्री, तारानाथ फुयल, प्रविण पाखेरेल, वीरेन्द्र राई, मणिराज तामाङ रहेका छन् । छनौट परक्षिाको समय भने लकडाउन खुलेपछि प्रकाशन हुने गाउँपालिकाले जनाएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here