16.8 C
Kathmandu
Friday, April 26, 2024

समाचार

hot news, khotang news

खोटाङ फागुन–५, खोटाङस्थित नुन्थलामा पर्ने मध्येपहाडी लोकमार्गदेखि पूर्व पाटोको ओह्रालो लागेपछि चाम्लिङ राईको राखमिहँछा पाछाको ऐतिहासिक वस्ती खाम्ला भेटिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ मा पर्ने उक्त खाम्लाको पुछार टोलमा ठूलै चहलपहल थियो । वाटोको दुवैतर्फ अर्थात उभोको र उधोको पाहुनाका लागि कार्यक्रम स्थल प्रवेश गर्ने स्वागतद्वार । स्वागतद्वारवाट प्रवेश गरेपछि...
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद हिरा गुरुङ चढ्नु भएको हेली दुई पटक आकस्मिक अवतरण गर्नु परेको छ । खोटाङको साकेला गाउँपालिका निवासी सांसद गुरुङसहित कांग्रेस महामन्त्री शशांक कोइराला लगायत नेता चढेको हेली हलेसीबाट काठमाडौं आउने क्रममा आकस्मिक अवतरण भएको थियो । पार्टीको दिक्तेलमा आयोजना गरिएको जनजागरण कार्यक्रम समापनपछि...
माघ–१४ , आफ्नो मात्र नभई परिवारकै सहाराको रुपमा रहेको दुवै हात र एउटा खुट्टा आँखै अगाडी पोको पारेर फालेको देख्दा हरिकाजीलाई मृत्यू नै प्यारो लागेको थियो । तर मृत्यू पनि आफुले भन्न साथै कहाँ आफ्नो पक्षमा हुन्छ र ! पाँच वर्ष अघिसम्मको त्यो हट्टाकट्टा ज्यान, त्यो फुर्तिलोपना, त्यो जोश र...
खोटाङ भदौ–१८, काठमाडौंको कपनमा ग्याङ फाइट हुँदा खोटाङ वराहपोखरी गाउँपालिकाको एक युवाको मृत्यु भएको छ । मंगलबार राति ९ बजे ग्याङ फाईटमा कुटपिट हुँदा गम्भीर घाईंते १८ वर्षीय सञ्जय राइको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सञ्जयको मृत्यु भएसँगै...
खोटाङ साउन–४, खोटाङमा पक्राउ परेको आन्दोलनकारीलाई रिहाई गर्न माग गर्दै दिक्तेलवजारमा प्रदर्शन भएको छ । लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको ४ जना आन्दोलनकारीलाई बिना सर्त रिहा गर्न माग गर्दै आदिवासी जनजाति महासंघ लगायतका आन्दोलनकारीले प्रदर्शन गरेका हुन् । लोकसेवा आयोगले निकालेको विज्ञापन असमावेशी भएको भन्दै विरोधमा...
साउन–५ खोटाङ,  नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)खोटाङको इन्चार्जको जिम्मेवारी विशाल भट्टराईलाई दिईएको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले जिल्ला इन्चार्जमा प्रतिनिधिसभा सदस्य समेत रहनुभएको भट्टराईलाई तोकिएको हो । यस्तै, पूर्वसभाषद समिता कार्की, पूर्वसभाषद दुर्गाजयन्ती राई, प्रदेशसभा सदस्य राजन राई, प्रदेशसभा सदस्य रामकुमार राईले सह–इन्चार्जको जिम्मेवारी पाएका छन्...
प्रमिला दाहाल/खोटाङ भदौ–२९,   वीरवहादुर पुरीको त्यही जग्गा हो जहाँ बर्षभरिको खेतिलाई पैसामा हिसाव गर्दा दुई हजार रुपैंयाँ वरावरको उत्पादन हुने ग¥थ्र्यो । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्कका ५० वर्षिय पुरीले हाल सोही जग्गामा बार्षिक एक लाख रुपैंयाँ वरावरको उत्पादन गर्ने मेलो लिनुभएको छ ।  गर्न त उहाँले सो जग्गामा पहिले...
खोटाङ । खर वा फुसको छाना विस्थापित गर्न खोटाङका २३८८ घरलाई निःशुल्क जस्तापाता उपलब्ध गराइने भएको छ । केन्द्र सरकारको सहरी विका मन्त्रालय अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खोटाङ जिल्लाका दुइ हजार तीन सय अठासी घरधुरीमा खर वा फुसको छाना विस्थापित गरी जस्तापाता लगाइने भएको हो । खोटाङका सांसद विशाल...
खोटाङ बैशाख–१४, कुशल तथा प्रतिभावान मुर्तिकारका रुपमा देशबिदेशबाट मायाँ, सम्मान तथा दर्जनौं पुरस्कार पाएका खोटाङका कलाकार रोजन राई आफ्नै जिल्लामा भने पहिलो पटक पुरस्कृत हुने भएको छ । करिब दुुई दशकदेखि निरन्तर मुर्ति, प्रतिमा तथा हस्तकलामा समर्पित खोटाङ नेर्पाका मुर्तिकार राईलाई टेम्के तुवाचुङ प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने घोषणा गरेको...
काठमाडौं । जिल्लाको सदरमुकाम दिक्तलेको सडक कालोपत्रे हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ दिक्तेल बजार पिच हुने भएको हो । सांसद विशाल भट्टराईले अर्थ मन्त्रालयले यस बर्षका लागि पाँच करोड बजेट उपलब्ध गराएको जानकारी दिए । जम्मा पन्ध्र करोडको लागत रहेको बजार ढलानलाइ अर्को वर्ष...