दमन राई, खोटाङ – निमोनिया का कारण खोटाङमा एक पुरुषको ज्यान गएको छ । समयमा उपचार नपाउँदा निमोनियकाकारण नेर्पा–८ का ५८ वर्षीय जीतबहादुर गुरुङको ज्यान गएको हो ।निमोनियाले केही दिनअघिदेखि बिरामी परेका गुरुङको उपचारकालागि जिल्ला अस्पताल दिक्तेलतर्फ लैजाने क्रममा बाटैमा ज्यान गएको मृतकका आफन्तले बताएका छन् । स्थानीय स्वास्थ्य संस्थामा...
दमन राई, खोटाङ – निमोनिया का कारण खोटाङमा एक पुरुषको ज्यान गएको छ । समयमा उपचार नपाउँदा निमोनियकाकारण नेर्पा–८ का ५८ वर्षीय जीतबहादुर गुरुङको ज्यान गएको हो ।
निमोनियाले केही दिनअघिदेखि बिरामी परेका गुरुङको उपचारकालागि जिल्ला अस्पताल दिक्तेलतर्फ लैजाने क्रममा बाटैमा ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।
स्थानीय स्वास्थ्य संस्थामा...
खोटाङस्थित एक विद्यालयलाई स्थानीय अभिभावकहरुले निशुल्क जग्गा उपलब्ध गराएका छन् ।हौंचुरस्थित शारदा माविलाई स्थानीय बलराम कार्की र गोविन्द कार्कीले करिब साडे दुई रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।जग्गा दाताद्वयलाई विद्यालयले सम्मान गर्ने योजना बनाएको विद्यालय प्रअ गंगाराज नेपालले जानकारी दिएका छन् । ।
खोटाङस्थित एक विद्यालयलाई स्थानीय अभिभावकहरुले निशुल्क जग्गा उपलब्ध गराएका छन् ।
हौंचुरस्थित शारदा माविलाई स्थानीय बलराम कार्की र गोविन्द कार्कीले करिब साडे दुई रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।
जग्गा दाताद्वयलाई विद्यालयले सम्मान गर्ने योजना बनाएको विद्यालय प्रअ गंगाराज नेपालले जानकारी दिएका छन् । ।
खोटाङ जिल्लाका महिलाहरुले आफ्नोले सुरक्षाका माग गर्दै बुधबार स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।महिला मानवअधिकार रक्षक सन्जालको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्रमार्फत सुरक्षाको माग गरेका हुन् ।उनीहरुले महिलाको हक, अधिकार सुनिश्चितताका लागि बहस गर्दा आफुहरु असुरक्षित भएको भन्दै ध्यानाकर्षण गराएको जनाएका छन् ।खोटाङमा महिला असुरक्षाका साथै घरेलु हिंसाका घटनाहरु...
खोटाङ जिल्लाका महिलाहरुले आफ्नोले सुरक्षाका माग गर्दै बुधबार स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
महिला मानवअधिकार रक्षक सन्जालको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्रमार्फत सुरक्षाको माग गरेका हुन् ।
उनीहरुले महिलाको हक, अधिकार सुनिश्चितताका लागि बहस गर्दा आफुहरु असुरक्षित भएको भन्दै ध्यानाकर्षण गराएको जनाएका छन् ।
खोटाङमा महिला असुरक्षाका साथै घरेलु हिंसाका घटनाहरु...
खोटाङमा जन्मिएर राजनीतिक तथा समाज सेवा क्षेत्रमा सेवारत कल्याण रोकाको नेपालमा राज्य पुनर्संरचना र संघीयताको बहस नामक पुस्तक बजारमा आएको छ । उनको सो पुस्तक केही दिन अगाडी एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले विमोचन गरेका हुन् । रोकाको नेपालमा राज्यपुनर्संरचना र...
खोटाङमा जन्मिएर राजनीतिक तथा समाज सेवा क्षेत्रमा सेवारत कल्याण रोकाको नेपालमा राज्य पुनर्संरचना र संघीयताको बहस नामक पुस्तक बजारमा आएको छ ।
उनको सो पुस्तक केही दिन अगाडी एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले विमोचन गरेका हुन् ।
रोकाको नेपालमा राज्यपुनर्संरचना र...
आफ्नो जन्मभूमी, जन्मदिने आमा अनि जिवनकै अभिन्न अंग झै बनेको शिक्षाको सुरुवाती सिक्ने पाठशाला सबैका लागि प्यारो नै हुन्छ । त्यस्तै बनेको छ अहिले पूर्वी पहाडी जिल्ला खोटांगको च्यानडाँडा गाविसस्थित सेखुवामा रहेको श्री जालपा निमाविमा अध्ययन गरेका विद्यार्थीहरुलाई पनि ।उनीहरुले आफूले 'क' 'ख' सिकेको त्यस विद्यालयको माया लागेर अनि...
आफ्नो जन्मभूमी, जन्मदिने आमा अनि जिवनकै अभिन्न अंग झै बनेको शिक्षाको सुरुवाती सिक्ने पाठशाला सबैका लागि प्यारो नै हुन्छ ।
त्यस्तै बनेको छ अहिले पूर्वी पहाडी जिल्ला खोटांगको च्यानडाँडा गाविसस्थित सेखुवामा रहेको श्री जालपा निमाविमा अध्ययन गरेका विद्यार्थीहरुलाई पनि ।
उनीहरुले आफूले 'क' 'ख' सिकेको त्यस विद्यालयको माया लागेर अनि...