खोटाङस्थित एक विद्यालयलाई स्थानीय अभिभावकहरुले निशुल्क जग्गा उपलब्ध गराएका छन् ।

हौंचुरस्थित शारदा माविलाई स्थानीय बलराम कार्की र गोविन्द कार्कीले करिब साडे दुई रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।

जग्गा दाताद्वयलाई विद्यालयले सम्मान गर्ने योजना बनाएको विद्यालय प्रअ गंगाराज नेपालले जानकारी दिएका छन् । ।